सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा दुई फरार प्रतिवादी पक्राउ


  •    न्युजभित्तो/२१ भाद्र २०७८, सोमबार १०:४० 
  • चितवन,२१ भदौं । चितवनमा दुई फरार प्रतिवादी पक्राउ परेका छन्। कर्तव्य ज्यान र जवरजस्ति करणी मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका हुन् ।

    प्रहरीले चितवन जिल्ला अदालतबाट २०७७ असोज २८ गते ज्यान मार्ने उद्योग मुद्दामा ३ बर्ष कैद र ३० हजार जरिवाना तोकिएका रत्ननगर नगरपालिका ९ बस्ने बर्ष २० का संजित बस्नेतलाई पक्राउ गरेको हो।

    यस्तै चितवन जिल्ला अदालतबाट नै २०६८ माघ १२ गते जवरजस्ती करणी मुद्दामा १० बर्ष कैद र १० हजार जरिवाना तोकिएका रत्ननगर ८ बस्ने बर्ष ३१ को अशोक श्रेष्ठलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनीहरु दुवैलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराईएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.