सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मकवानपुरको सल्लेमा पहिरो खस्दा सडक अवरुद्ध


  •    न्युजभित्तो/१० भाद्र २०७८, बिहीबार १६:३४ 
  • मकवानपुर , १० भदौं । पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडक अवरुद्ध भएको छ ।
    मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–२ सल्लेमा पहिरो जादा कुलेखानी–फाखेल–हुमाने सडकखण्ड अवरुद्ध भएको हो।

    बिहीबार बिहानदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा हेटौंडाबाट–भिमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाण्डौं जोड्ने छोटो दुरिको मार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    पहिरोका कारण सडक अवरुद्ध हुँदा सो सडक खण्डबाट काठमाण्डौं जाने सवारीहरु रोकिएका छन् ।

    निरन्तर वर्षाका भइरहेका कारण पहिरो पन्छाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।

    वर्षा केही कम भए लगत्तै पहिरो हटाउने कार्य गर्ने उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.