सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बुवा र श्रीमतीबीच अनैतिक सम्बन्ध, छोराले गरे दुबैको हत्या


  •    न्युजभित्तो/८ भाद्र २०७८, मंगलवार १२:३० 
  • धनुषा,८ भदौं । धनुषामा एक युवकले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन्। मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका भागेश्वर मण्डलले आफ्नै ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डलको हत्या गरेका हुन् ।

    लामो समयदेखि बुवा र श्रीमतीबीच अनैतिक समबन्ध रहेका र त्यसै कारणले घरमा विवाद हुँदा उनले हत्या गरेको प्रहरीले जनाएको छ । ‘लामो समयदेखि बुवा र श्रीमतीबीच अनैतिक समबन्ध थियो, अनुसन्धानमा खटिएका एक प्रहरीले भने, त्यसै कारणले घरमा विवाद हुँदै आएको भन्ने छोराले बयान दिएका छन् ।’

    उनले गए राति हत्या गरेर खाल्डोमा गाडेको भन्दै स्वीकार गरेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए। प्रहरीले घटनास्थलमा पुगेर शव उत्खनन सुरु गरेको छ। स्थानीयका अनुसार भागेश्वर एक वर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.