सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रशासनको आदेशको अवज्ञाा गर्दै नेकपा एमाले


  •    न्युजभित्तो/२५ श्रावण २०७८, सोमबार १७:२५ 
  • चितवन, २५ साउन । जिल्लामा कोरोना सङ्क्रमणको त्रास वढ्दै गए पछि स्थानिय प्रशासनले निषेधाज्ञालाई केही कडा वनाएको भए पनि जिल्लामा नेकपा एमालेले भने बिरोध प्रदर्शन गरेको छ । एमाले जिल्ला तहका नेताहरुलेनै यसको अगुवाई गरेको देख्न सकिन्थ्यो ।
    कोरोना कहरको समयमा स्थानिय प्रशासनले सवार्री साधनमा जोर बिजोर लागु गर्नु, भेला, मेला महोत्सब नगर्नु भन्ने आदेश दिएको भए पनि एमाले चितवनले भने भूमि समसया समाधान आयोग खारेजको बिरोधमा आज बिरोध सभा ग¥यो । अखिल नेपाल किासान महासंघको नाममा गरिएको बिरोध सभामा नेकपा एमाले चितवनका नेताहरु पार्वती रावल, कृष्णभक्त पोख्रेल, एमाले भरतपुर महानगर अध्यक्ष राम न्यौपाने लगाएतले संबोधन गर्नु भएको थियो । भरतपुरको चौबिसकोठीमा आयोजना गरिएको बिरोध सभामा जिल्लाका बिभिन्न स्थानबाट नेता, कार्यकर्ताहरुलाई बोलाईएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.