सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई सय ३१ जना सङ्क्रमित थपिए


  •    न्युजभित्तो/२५ श्रावण २०७८, सोमबार १६:२२ 
  • चितवन, २५ साउन । जिल्लामा पछिल्लो २४ घण्टामा २ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अबधिमा यहाँ १ सय ९५ जनाले कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कीएका छन् ।
    स्वास्थ्य कार्यालय चितवनका अनुसार कोरोना सक्रमण पुष्टि हुनेमा ७७ जना एन्टिजिन बिधिबाट र १ सय ५४ जना पिसिआर बिधिबाट पुष्टि भएको हो । यो संगै जिल्लामा सक्रिय सक्रमितको संख्या २ हजार ३ सय ५७ जना पुगेको छ । कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका अस्पतालमा उपचारमा आएका मध्ये एक जनाको मृत्यु भएको छ । चितवन मेडीकल कलेजमा उपचारका क्रममा जिल्लाकै एक जनाको मृत्यु भएको हो ।
    जिल्लामा हाल सम्म १९ हजार ३ सय ५३ जना कोरोना सक्रमित निको भएर घर फर्किएका छन् । यस्तै २ हजार १ सय ७० जना होम आईसोलेसनमा रहेका छन् भने १७६ जना अस्पतालमा उपचार रत रहेका छन् । ११ जना सर्बाजनीक आइसोलेसनमा रहेका छन् । आज सम्म जिल्लामा कोरोना सङ्क्रमणका कारण ३ सय ५० जनाको मृत्यु भई सकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.