सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन जिल्लामा एक सय असि जनामा कोरोना सङ्क्रमण पुष्टि


  •    न्युजभित्तो/१९ श्रावण २०७८, मंगलवार १४:२५ 
  • चितवन, १९ असार । जिल्लामा एक सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा १ सय ४२ जनाको पिसिआर परिक्षण बिधिबाट र ३८ जना एन्टिजिनबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
    यो संगै जिल्लामा २ हजार एक सय ८९ जना सक्रिय सङ्क्रमित पुगेका छन् । जस मध्ये २ हजार ४९ जना होम आइसोलेसनमा, १ सय ३३ जना अस्पतालमा र ७ जना सार्बजनिक आइसोलेसनमा रहेका छन् । सोही समयमा १ सय ८३ जना निको भएर घर फर्कीएका छन् ।
    पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाका अस्पतालमा तीन जनाको मृत्यु भएको छ । जिल्लामा अहिले सम्म २० हजार ९ सय ५० जना पुगेका छन् । जस मध्ये १८ हजार ४ सय २५ निको भएर घर गएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा ३ सय ३६ जनाको मृत्यु भईसकेको छ । यहाँका अस्पतलमा जिल्ला बाहिरका २ सय ३१ जनाको उपचार भईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.