सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीमा बालिका बलात्कार गरेको आरोपमा युवा पक्राउ


  •    न्युजभित्तो/१२ श्रावण २०७८, मंगलवार ११:२१ 
  • चितवन, १२ साउन । चितवनको माडीमा एक बालिका लाई बलात्कार गरि फरार रहेका युवा लाई प्रहरीले पक्राउ गरेको छ ।
    माडी नगरपालिका वडा नं. १ कि ११ बर्षीया बालिकालाई हिँजो सोमबार दिउँसो बलात्कार गरी फरार भएका भारत आसाम घर भै हाल बसमा सहचालकका रुपमा काम गर्ने ३० बर्षीय कृष्ण बि.क. लाई आज मंगलबार बिहान चोक बजार बाट पक्राउ गरिएको हो ।

    बलात्कारको घटना पछि प्रहरीले हिजो साँझ बाट रातभर खोजी अभियन तिब्र बनाए सगै लुकिछिपी भागिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय माडी बसन्तपुरले जनाएको छ ।

    बलात्कारका आरोपित बिक लाई थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडी बढाउन जिल्ला प्रहरी कार्यालय भरतपुर पठाइएको र बलात्कृत बालिकालाई राती नै मेडिकल चेकजाँच गराई संरक्षणमा राखिएको प्रहरीले जनाएको छ । बलात्कार आरोपित बिक करिब एक बर्ष अगाडी बाट माडी एक मै ससुराली घर बस्दै आएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    • विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.