कोरोना भाइरस महामारीले रोकिएका त्रिविका परीक्षा आजदेखि न्युजभित्तो/१० श्रावण २०७८, आईतवार १०:३९ काठमाडौँ, १० साउन । कोरोना भाइरसको महामारीले करिव दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आज शुरु भएको छ । आज स्नातक तह पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार आज बीए, बीएड र बीएससीतर्फका चार वर्षेरतीन वर्षे परीक्षा शुरु भएका छन् । सोमबार व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुने उनले जानकारी दिए । महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाए पनि परीक्षा भने भौतिक उपस्थितिमै शुरू गरेको हो । तपाईको प्रतिक्रिया ताजा अपडेट बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
काठमाडौँ, १० साउन । कोरोना भाइरसको महामारीले करिव दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आज शुरु भएको छ ।
आज स्नातक तह पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
उनका अनुसार आज बीए, बीएड र बीएससीतर्फका चार वर्षेरतीन वर्षे परीक्षा शुरु भएका छन् । सोमबार व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुने उनले जानकारी दिए ।
महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाए पनि परीक्षा भने भौतिक उपस्थितिमै शुरू गरेको हो ।