सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इच्छाकामना गाउँपालिका बाढि पहिरो प्रभावितलाई राहत


  •    न्युजभित्तो/३ श्रावण २०७८, आईतवार १६:४३ 
  •  चितवन,३ साउन । बिगत केही समय देखि परेको पानीका कारण बाढि पहिरोबाट प्रभावित भएकाहरुलाई राहत बितरण गरिएको छ ।

    इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा रहेका बाढि पहिरो प्रभावितहरुलाई नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशीको अग्रसरतामा राहत बितरण गरिएको हो । त्यस क्षेत्रमा रहेका ५२ परिवारलाई खाध्ययन सहयोग गरिएको जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार अमेरीकामा रहेका सहयोगी मनहरुको सहयोगले राहत जुटेको हो ।

    एनआरएएन अमेरीकाका बरिष्ठ उपाध्यक्ष कृष्णजिवि पन्त (तनहुँ), नेपाललि काँग्रेस जन सम्पर्क समिति मकाउका संस्थापक सभापति एबं तरुण बिभागका केन्द्रय सदस्य अमिर जोशी(तनहुँ), एनआरएएनका अभियान्ता सुजन खनाल(तनहुँ) र सामाजिक व्यक्तित्व कृष्ण गुरुङ(चितवन)को आर्थिक सहयोगमा खाध्य बितरण गरिएको हो ।

    कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशी, जिल्ला सदस्य केशब महर्जन, इच्छाकामना गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष बिजय थापा मगर, नेपाल तरुणदल चितवनका सचिब प्रल्लाद उप्रेती, नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर १० का सभापति ध्रुर्व सुवेदी, सचिब कृष्णबिलास अधिकारी, इच्छाकामना गाउँपालिका वडा नम्बर ७ का सभापति मानवहादुर गुरुङ्को सहभागिता रहेको थियो । सो अवसरमा वडा कार्यालयलाई स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.