राष्ट्रपति भण्डारीद्वारा देउवालाई प्रधानमन्त्रीमा नियुक्त, आजै सपथग्रहण
न्युजभित्तो/२९ असार २०७८, मंगलवार १३:२२
काठमाडौं, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको परमादेशअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले देउवालाई आज (मंगलबार) संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। देउवालाई आजै सपथग्रहण गराउने कार्यक्रम रहेको छ ।