इजलास प्रतिनिधिसधा विघटन मुद्दाको बहस सकियो, असार २८ मा फैसला
न्युजभित्तो/२१ असार २०७८, सोमबार १७:०२
काठमाडौं,२१ असार । प्रतिनिनिधसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला असार २८ गते आउने भएको छ ।
संवैधानिक इजलासमा एमिकस क्युरीले राय दिएसँगै सोमबारबाट सुनुवाइ सकिएको छ । इजलासले यो मुद्दाको फैसला असार २८ गते आउने जानकारी दिएको हो ।

असार ९ देखि शुरु भएको बहस असार २१ मा सकिएको छ ।