सलाम यी स्वास्थ्यकर्मीलाई /२ श्रावण २०७६, बिहीबार १६:०४ बाजुराको बुढीगंगा नगरपालिका–३ स्थित ब्रह्मतोला स्वास्थ्य चौकीका इन्चार्ज हरिलाल जैशी विरामीलाई घरमा नै गएर औषधि उपचार गर्दै । स्थानीय विरामी भई चौकीमा आउन नसकेमा उनले घरमानै गएर उपचार गर्ने गरेका छन् । तस्वीर : प्रेम रौले/रासस तपाईको प्रतिक्रिया ताजा अपडेट रास्वपाको मतदान सम्पन्न दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी
बाजुराको बुढीगंगा नगरपालिका–३ स्थित ब्रह्मतोला स्वास्थ्य चौकीका इन्चार्ज हरिलाल जैशी विरामीलाई घरमा नै गएर औषधि उपचार गर्दै । स्थानीय विरामी भई चौकीमा आउन नसकेमा उनले घरमानै गएर उपचार गर्ने गरेका छन् । तस्वीर : प्रेम रौले/रासस