काठमाडौँ, १४ असार । पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका छन् ।यही अवधिमा थप ३ हजार ८५३ जना निको भएका छन् भने थप ४२ जनाको मृत्यु भएको छ ।