सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साहित्यकार काफ्लेको सम्झनामा वृद्ध आश्रममा खाना खुवाइयो


  •    न्युजभित्तो/२५ जेष्ठ २०७८, मंगलवार १६:०५ 
  • चितवन, २५ जेठ । ब्लड डोनर्स सोसाइटी नेपाल द्वारा संचालित निशुल्क खाद्यान्न संकलन तथा बितरण कार्यक्रम १९ औ दिनमा प्रवेश गरेको छ ।

    यसै अबसरमा सोसाइटीका युवाहरुको सक्रियतालाइ मध्यनजर गर्दै उहाका छोरा किरण काफ्ले ज्युले बिपन्न परिवार एबम वृद्धहरुलाइ सहयोग होस भनि सोसाइटीलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

    यस अबस्थामा देवघाटस्थित रोटरि करुणालाय वृद्धआश्रममा बिगत लामो समयदेखि आस्रममा बसोबास गर्ने र बाहिर सडकमा देवघाट वरिपरि रहनुहुने बेवारिसे सडक बुवाआमाहरुलाइ रोटरि क्लब अफ चितवनले ब्यबस्थापन गर्दै आएकोमा एक छाक खाना स्व राम प्रसाद काफ्ले ज्युको ९ औ दिनको पुन्य दिनको सम्झनामा करिव १०० भन्दा बडि बुवाआमाहरुलाइ खाना खुवाउने कार्यक्रम सम्पन्न भयो ।

    काफ्ले समाजका सस्थापक एबम अध्यक्ष , साहित्यकार तथा समाजसेवि काफ्ले चितवन, स्याउलिबजारमा बसोबास गर्दै आएका थिए र उहाँको ८० बर्शको उमेरमा जेठ १७ गते निजि निवासमा निधन भएको थियो । उहाकि श्रीमति मिरा काफ्ले ज्युले केहि दिन अघि नारायणीमा बेबारिसे सडक मानवहरुलाइ खाना खुवाउन समेत सहयोग गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.