सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एटीआर-७२ जहाजमार्फत तुम्लिङटारमा बुद्धको परीक्षण उडान


  •    न्युजभित्तो/२१ जेष्ठ २०७८, शुक्रबार १६:१२ 
  • काठमाडौं,२१ जेठ  । बुद्ध एयरले एटीआर-७२ जहाजबाट संखुवासभाको तुम्लिङटार विमानस्थलमा परीक्षण उडान गरेको छ ।

    क्याप्टेन रञ्जनकुमार शर्मा नेतृत्वमा सो उडान भरिएको हो । तुम्लिङटार परीक्षण उडानमा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसहित विमान कम्पनीका अपरेसन तथा प्राविधिक टिमका अधिकारी सहभागी थिए । एटीआर-७२ उडान गर्दा संचालन खर्च कम हुने र यात्रु पनि बढी बोक्ने हुँदा हवाई भाडा अझ सहज र सरल हुने बुद्ध एयरले जनाएको छ ।

    बुद्ध एयरको ७२ र ४२ सिटे एटीआर विमानको साथै दुईवटा वीच क्राफ्टको जहाजमार्फत भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगंज, भरतपुर र पोखरालगायतका ठाउँमा आन्तरिक उडान भर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.