सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतमा २८ सयको मुत्यु, १ लाख ३४ हजार संक्रमित थपिए


  •    न्युजभित्तो/२० जेष्ठ २०७८, बिहीबार १२:१३ 
  • दिल्ली,२० जेठ । भारतमा कोरोनाभाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा १ लाख ३४ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिएका छन् भने २लाख ११ हजार ४ सय जना डिस्चार्ज भएका छन् ।

    मन्त्रालयका अनुसार भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्यामा निकै कमी आएको छ । अहिलेसम्म २ करोड ८४ लाख भन्दा बढी संक्रमित छन् भने २ करोड ६३ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    भारतमा अहिलेसम्म कुल ३ लाख ३७ हजार ९ सय ८९ जनाले ज्यान गुमाइसकेका छन् भने हाल १७ लाख १३ हजार ४ सय १३ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.