राष्ट्रिय
चितवन, १८ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले ठूलो मिहेनत गरेर ल्याएको लोकतान्त्रिक उपलब्धी उल्टो बाटोमा हिड्ने हो कि भन्ने चिन्ता रहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले आज शनिबार भरतपुरको जखडीमाइमा आयोजना गरेको...
काठमाण्डौं, १८ पुस । कोरोना भाईरस (कोभिड १९) का कारण लामो समय सिथिल भएको नेपाली फिल्म क्षेत्र जुर्मुराउन थालेको छ । यसैबीचमा एक्सन नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको फिल्म “एउटा यस्तो प्रेम कहानी” को प्रदर्शन घोषणा गरिएको छ। पुष...
काठमाडौं, १८ पुस । नेपालमा कोरोनाभाइरसका ४१९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६१ ह्जार...
काठमाडौं, १८ पुस । नेकपा प्रचण्ड-माधव समूहले संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । असवैधानिक कदम...
काठमाडौँ, १८ पुस । कोभिड–१९ को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि बालबालिकालाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन विज्ञले जोड दिएका छन् । शिक्षा पत्रकार समाजले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा पोषणविद् डा अरुणा उप्रेती, जनस्वास्थ्यविद् डा रवीन्द्र...
चितवन,१७ पुस । अहिलेको प्राथमिकता चुनावमा कि आन्दोलनमा जानु ? कांग्रेसभित्र यस्तो हास्यास्पद बहस सुरु भएको छ । विवाद नै नहुनुपर्ने विषयमा विवाद हुनु भनेको कांग्रेसको छवीमा दाग लगाउनु हो, कांग्रेसको इतिहास नबुझ्नु हो, वीपी कोइरालाको मार्गदर्शन थाहा नपाउनु...
काठमाडौं,१७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् । नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनको चेतावनी छ । शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा...
काठमाडौं,१७ पुस । पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२२५ जनामा गरिएको परीक्षणमा २७३ पुरुष र १५३ महिला गरी ४२६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा...
चितवन, १७ पुस । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओली निर्वाचन हुनेमा आँफै विश्वस्त नरहेको बताएका छन् । ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली काङ्ग्रेस चितवनले हिजो (बिहीबार) आयोजना गरेको “राष्ट्रिय मेलमिलाप नीति र...
काठमाण्डाै, १७ पुस । आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । प्रतिनिधिसभा विघटन भएको र यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुन लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे राष्ट्रियसभाको...












