राष्ट्रिय

ने.बि.संघ इकाई समिती सप्तगण्डकि बहुमुखी क्याम्पसको अध्यक्षमा गुरुङ सर्वसम्मत
-न्युजभित्तो

रविन देवकोटा – चितवन,२१ माघ । नेपाल बिद्यार्थी संघ इकाई समिती सप्तगण्डकि बहुमुखी क्याम्पस भरतपुरको ११औं अधिबेशन सम्पन्न भएको छ। उक्त अधिबेशन बाट ने.बि.संघ इकाई समिती सप्तगण्डकि बहुमुखी क्याम्पसको अध्यक्षमा साजन गुरुङ,उपाध्यक्षमा सुशील कोइराला,दिपेश आचार्य धनबहादुर नेपाली,दिपेश पराजुली,कमल भुजेल सचीवमा...

मनाइयो नेपाल–क्यानाडा दौत्य सम्बन्धको वर्षगाँठ
-न्युजभित्तो

काठमाडौँ, २१ माघ । हालै नेपाल–क्यानडामैत्री तथा सांस्कृतिक सङ्घ नेपालले द्विपक्षीय दौत्य सम्बन्धको ५६औँ वर्षगाँठ मनाएको छ । प्रा डा प्रदीपकुमार खड्काको अध्यक्षतामा काठमाडौँमा सम्पन्न कार्यक्रममा नेपाल–क्यानडाबीचको सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको सङ्घले जनाएको छ । सो...

कामपाले क्रिकेट सङ्घलाई रु ५० लाख सहयोग गर्ने
-न्युजभित्तो

काठमाडौँ, २१ माघ । काठमाडौँ महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई रु ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर...

अख्तियार प्रमुखसहित सबै संवैधानिक अंगका पदाधिकारीको स्वतः नियुक्ति, आजै शपथ ग्रहण
-न्युजभित्तो

काठमाडौं, २१ माघ । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिश गरेका व्यक्तिहरुको आज बुधबार शपथ ग्रहण हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका व्यक्तिहरुको अहिले बिहान ९ बजे...

खेलकूद क्षेत्रलाई चलायमान बनाउन योजनाबद्ध ढङ्गले काम भैरहेको छः प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं, २० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेलकूद क्षेत्रको विकासमा सरकारको सहयोगी भूमिका रहने बताएका छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले आज आयोजना गरेको ‘खेलकूदसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले सरकारले खेलकूद क्षेत्रलाई चलायमान बनाउन योजनाबद्ध ढङ्गले काम गरिरहेको...

‘जनमतको सौदाबाजी गर्नुभन्दा पुनः जनमतमै जानु न्यायोचित’
-न्युजभित्तो

काठमाडौंँ, २० माघ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा राख्नुभयो । महान्यायाधिवक्ता खरेलले २०५१...

सिमसार र चुरे संरक्षणमा वन मन्त्रालयले थप बजेट व्यवस्था गर्ने
-न्युजभित्तो

काठमाडौँ, २० माघ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले त्यसको संरक्षणमा सबैले लाग्नुपर्ने बताउनुभएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व सिमसार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले जैविक...

बिहीबारदेखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, २० माघ । आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद्...

‘पानी, सिमसार र जीवन’ नाराका साथ सिमसार दिवस मनाइँदै
-न्युजभित्तो

काठमाडौँ, २० माघ । प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि ‘पानी, सिमसार र जीवन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  यस वर्षको सिमसार दिवसको राष्ट्रिय कार्यक्रम वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा...

सेनाको बख्तरबन्ध गाडी अभ्यासमा
-न्युजभित्तो

काठमाडौं, २० माघ । नेपाली सेनाका करीब १० बख्तरबन्द गाडीले गए राति चक्रपथ परिक्रमाको अभ्यास गरेका थिए । सेनाको नियमित अभ्यास अनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाएको हो । देशका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि यही माघ २१ गते...