राष्ट्रिय

प्रचण्ड–माधव समूहद्वारा निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह
-न्युजभित्तो

काठमाडौं, २७ पुस । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । तर संसद विघटन असंवैधानिक...

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरु निर्वाचन आयोग जाँदै
-न्युजभित्तो

काठमाडौं, २७ पुस । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन आयोग जाँदैछन् । आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दुई अध्यक्ष आयोग जान लागेका हुन् । यो समूहका...

माघीको तयारीमा जुटे थारु समुदाय
-न्युजभित्तो

कैलाली, २७ पुस । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् । पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा...

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुरको निधन
-न्युजभित्तो

काठमाडौं, २७ पुस । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिवसमेत रहेका शाहीको ६५ वर्षको उमेरमा आइतबार साँझ दैलेखमा निधन भएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले परिवारका सदस्यलाई उदृत गर्दै जनाएका...

नेकपा ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुग्यो
-न्युजभित्तो

काठमाडौं, २७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाइएको हो । मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका...

आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाईदै
-न्युजभित्तो

चितवन, २७ पुस । आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ। २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण...

नेपालमा कोरोनाभाइरसका २५९ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं, २६ पुस  । नेपालमा कोरोनाभाइरसका २५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५१३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ ह्जार ७८० जना भाइरसबाट सङ्क्रमित...

राष्ट्रिय सभाको चालु सातौं अधिवेशन आज आइतबारदेखि अन्त्य
-न्युजभित्तो

काठमाडौं, २६ पुस  । राष्ट्रिय सभाको चालु सातौं अधिवेशन आज आइतबारदेखि अन्त्य भएको छ । संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले आज राती १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गर्नुभयो । उहाँले राष्ट्रपतिको...

प्रधानमन्त्री भन्नु हुन्छ-चाहेर पनि मलाई हटाउन सकेनन्, यही हो स्थिरता
-न्युजभित्तो

काठमाडौं, २६ पुस । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुनु अस्थिरता नभएको जिकिर गरे । ‘संवैधानिक...

प्रधानमन्त्री भन्नु हुन्छ-परराष्ट्रमन्त्रीको भारत भ्रमणमा सीमा विवादबारे छलफल हुन्छ
-न्युजभित्तो

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको आसन्न भारत भ्रमणको समयमा नेपाल र भारतको बिचमा रहेको सीमा विवादबारे कुराकानी हुने बताएका छन् । राष्ट्रिय सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्री ज्ञवाली १४ तारिखमा भारत...