राष्ट्रिय

प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा जादै
-न्युजभित्तो

पोखरा, १४ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा आउने भएका छन् । आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा आउने प्रदेश सांसद राजीव पहारीले जानकारी दिए । यसअघि प्रधानमन्त्री ओली फागुन १५ गते जनसभालाई सम्बोधनका लागि...

काँग्रेस अहिले हतारिएर सरकारमा जाँदैन :काँग्रेस पूर्वमहामन्त्री सिंह
-न्युजभित्तो

काठमाडौं, १४ फागुन । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काँग्रेस अहिले हतारिएर सरकारमा नजाने बताएका छन् । मध्यपुरथिमि नगरपालिका–३ कौशलटारबाट काँग्रेसका युवा नेता एवं खेलाडी अष्ट कँवेले रु तीन करोडको लागतमा आजदेखि सञ्चालनमा ल्याएको फिटनेस सेन्टर, स्नोकर हाउस एवं...

‘कागजको ऐना हेरे जस्तो महसुस भयो’
-न्युजभित्तो

काठमाडौँ, १४ फागुन ।  हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उहाँले बोल्न थाल्दा धेरैको हाँसोका फोहोरा उठ्छ। अझ व्यङ्ग्य नै कस्दा दर्शक पेट मिचीमिची हास्छन् । उहाँभन्दा उमेरले केही पाको मदनकृष्ण...

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात
-न्युजभित्तो

काठमाडौं, १४ फागुन ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। शुक्रबार विहान अचानक स्वास्थ्यमा समस्या आएपछि जोशीलाई सुरूमा वीर अस्पताल लगिएकाे थियाे। बिहान थप उपचारका लागि नर्भिक लगिएको छ। जोशीको मस्तिष्कमा रगत जमेको छ ।...

अभिनेता पल शाहले अरुणकुमार प्रधानसँग माफी माग्नु पर्ने,अटेर गरेर माफि नमागे पल अभिनित सबै चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी
-न्युजभित्तो

चितवन , १४ फागुन  ।  नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले अध्यक्ष अरुणकुमार प्रधानसँग अभिनेता पल शाह र उनका एसिस्टेन्टले लिखित माफि माग्नु पर्ने बताएको छ । प्रधानले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै पल र उनका एसिस्टेन्ट कृष्णप्रसाद...

यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनायो
-न्युजभित्तो

काठमाडौँ, १४ फागुन । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग...

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाए
-न्युजभित्तो

काठमाडौं, १४ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । गत फागुन ११...

काठमाण्डौंको तारकेश्वरमा पुनः बर्डफ्लु देखियो, हजारौं कुखुरा र दाना नष्ट
-न्युजभित्तो

काठमाण्डौं, १४ फागुन । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लू भेटिएको छ । बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागका प्रवक्ता डा चन्द्र ढकालले अनलाइनखबरलाई बताउनुभयो । संक्रमण विहीबार पुष्टि...

नेपाली कांग्रेस नेकपाको कुनै पनि पक्षमा नखुल्ने
-न्युजभित्तो

काठमाडौं, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्भावित सत्ता समीकरणबारे तत्कालका लागि आफूलाई ‘रिजर्भ’ राख्ने भएको छ । विभाजनको सँघारमा रहे पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको ‘वैधानिक अवस्था’ सुनिश्चित नहुँदासम्म कुनै पनि पक्षमा नखुल्ने रणनीति कांग्रेसले लिएको...

नारायणगढ–बुटवल सडक स् निर्माण भए २२ साना पुल
-न्युजभित्तो

टेकराज पोखरेल आनन्द नवलपुर, १३ फागुन । सडकमार्गबाट देशका मेचीकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । देशकै गौरवकै आयोजनाका रुपमा रहेको सो खण्डको विस्तारले यही फागुनदेखि तीव्रता पाएको हो । सडक विस्तारअन्तर्गत खण्ड १ को गैँडाकोट–दाउन्ने...