कोरोनाविरुद्धको खोप लगाउँदै राष्ट्रपति भण्डारी न्युजभित्तो/२ चैत्र २०७७, सोमबार १३:२९ काठमाडौं ,२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साेमबार कोरोना भाइरसविरुद्धको खोप लगाउने भएकी छन् । राष्ट्रपति भण्डारी दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पतालमा खोप लगाउन जाने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
काठमाडौं ,२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साेमबार कोरोना भाइरसविरुद्धको खोप लगाउने भएकी छन् ।
राष्ट्रपति भण्डारी दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पतालमा खोप लगाउन जाने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।