राष्ट्रिय

कृषिमा नै समृद्धिको खोजी गर्दै म्याग्दीका किसान
-न्युजभित्तो

गलेश्वर,२ मंसिर। म्याग्दीका ग्रामीण क्षेत्रमा टनेल (प्लाष्टिकका घर)ले जिल्लामा फस्टाउँदै गएको कृषि पेसालाई उजागर गरेका छन् । टनेलभित्र लटरम्मै तरकारी फलेका छन् । टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानले चासो दिन...

भारतबाट घटेर आयो पेट्रोलको भाउ, नेपालमा के हुन्छ?
-न्युजभित्तो

काठमाडौं,१ मंसिर १। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो।बुधबार आइओसीले नेपाललाई नयाँ मूल्य पठाएको छ। नेपाल...

आज राती १२ बजेदेखि निर्वाचनको स्थिर समय : सामाजिक सञ्जालमा राखिएका प्रचार सामग्री समेत हटाउनु पर्ने
-न्युजभित्तो

काठमाडौं, १ मंसिर। आज राती १२ बजेबाट स्थिर समय लागु हुँदै छ । स्थिर समय सुरू भएसँगै निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने निर्वाचन आयोगले जनाएको...

चितवन २ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-न्युजभित्तो

चितवन, ३० कात्तिक । चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेको समयमा तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका...

विकासका लागि राजनीतिमा आएको हुँः विनोद चौधरी
-न्युजभित्तो

काठमाडौं,२९ कात्तिक ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू विकासका लागि राजनीतिमा आएको बताउनुभएको छ। चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानालाई तिव्रता दिँदै आएका उहाँले यस्तो बताउनुभएको हो। नवलपरासी १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा साझा उम्मेदवार रहेका चौधरीले विकासका...

सुनको मूल्य आज प्रतितोला एक हजारले बढ्यो
-न्युजभित्तो

काठमाडौँ,२९ कार्तिक। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजारले बढेको छ । सोमबार प्रतितोला रु ९७ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार दुई सय तोकिएको हो । नेपाल...

मंसिर ४ र ५ गते आगामी निर्वाचनका लागि सार्वजनिक विदा
-न्युजभित्तो

काठमाडौं, २९ कात्तिक । आगामी निर्वाचनका लागि सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने...

मतदाता भन्छन् – खानेपानी, बिजुली, स्वास्थ्योपचारमा सहुलियत हुनुपर्यो
-न्युजभित्तो

रामपुर,२८ कार्तिक । रामपुर नगरपालिका–४ देविस्थान बस्ने ६० वर्षीय नरबहादुर खाण विकास र समृद्धिको आशैआशमा मतदान गर्दै जाँदा उमेरले डाँडापारिको घाम बनेका छन् । उनले खानेपानी, बिजुली, स्वास्थ्यजस्ता आधारभस्त आवश्यकता पूरा गर्ने दलका उम्मेदवारको प्रलोभनमा परी धेरैपटक मतदान गरे ।...

कोही पनि विदेश जान नपरोस् भन्ने मेरो चाहना छ : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

चितवन, २६ कात्तिक । प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले देशलाई धनी बनाउन गठबन्धनले जित्नु पर्ने बताउनुभयो । लोकतान्त्रीक–बाम गठवन्धन चितवनले आज भरतपुरको गेष्टहाउस चौरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यो राष्ट्रलाई स्थायी शान्ति स्थापित गर्न र...

वडाअध्यक्षले भन्ने कुरा लिएर देशको शासन सञ्चालन गर्ने मान्छे निर्वाचनमा हिँडेका छन् : प्रमुख निर्वाचन आयुक्त थपलिया
-न्युजभित्तो

तिलकराम रिमाल सौराहा, २५ कात्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वडाअध्यक्ष र गाविस अध्यक्षले भन्ने कुराहरु लिएर मेरो देश बनाउने मान्छे निर्वाचनमा हिँडेको बताउनु भएको छ । गोरखापत्र संस्थानले आज सौराहामा आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन...