सरकारलाई घुँडा टेकाउने गरी चार बुँदे माग राखेर धर्ना बस्दै महावीर पुन
न्युजभित्तो/१४ बैशाख २०८०, बिहीबार ११:४१
काठमाडौं,१४ वैशाख। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन भोलि (शुक्रबार) देखि धर्ना बस्ने भएका छन्। माइतीघरमा महावीर ४ बुँदे माग सहित धर्ना बस्न लागेका हुन् । उनीले आज (बिहीबार) सामाजिक सञ्जालमा एउटा भिडिओ पोष्ट गर्दै माग पूरा नभएसम्म भोलि बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर बानेश्वरसम्म जुलुस निकाल्ने र त्यसपछि निरन्तर धर्ना बस्ने जानकारी दिएका छन् ।
उनले माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न आह्वान गरेका हुन्।