राष्ट्रिय

आज गोवर्द्धन, बलि, गोरु र हली पूजा गरिंदै
-न्युजभित्तो

काठमाडौं, ९ कात्तिक । कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान्...

आज सूर्यग्रहण लाग्दै : कुन राशिलाई शुभ र अशुभ ?
-न्युजभित्तो

काठमाडौँ,८ कार्तिक । कार्तिक कृष्ण औँसीका दिन आज कात्तिक ८ गते मङ्गलबार गस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दै छ । आज लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्ययिक्तलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले...

तिहारको चौथो दिन आज गाईको पूजा गरिदैं
-न्युजभित्तो

काठमाडौं,कात्तिक ८। कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक...

आज ४ः५२ मिनेटमा गस्तास्त खण्डग्रास सूर्यग्रहण,के-के गर्न हुँदैन ?
-न्युजभित्तो

काठमाडौ,कात्तिक ८ । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी...

यस्तो छ कुकुर तिहारको सांस्कृतिक तथा पौराणिक महत्व
-न्युजभित्तो

काठमाडौँ,७ कार्तिक । कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने...

तिहारको तेस्रो दिन आजः नरक चतुर्दशी, कुकुर तिहार
-न्युजभित्तो

काठमाडौ,कात्तिक ७। नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका...

तिहार नजिकिएसँगै बजारमा सयपत्रीको माग बढ्दो, प्रतिथुङ्गा रु चारमा बिक्री
-न्युजभित्तो

तनहुँ, कात्तिक ६। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गर्नुभयो । तिहारका समयमा उहाँलाई मागअनुसारको फूल पु¥याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उहाँमा त्यही बेला...

झिनियाँसहित तयारी रोटीकोे माग उच्च
-न्युजभित्तो

गलकोट, कात्तिक ४। तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकारको माग बागलुङमा उच्च रहेको छ । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेका छन् ।बागलुङ बजारका...

तिहारमा स्वास्थ्यका लागि हानिकारक प्लास्टिकजन्य फूल–मालाको कारोबार र प्रयोग गरे १ लाखसम्म जरिवाना
-न्युजभित्तो

काठमाडौं,३ कार्तिक। सरकारले तिहारमा स्वास्थ्यका लागि हानिकारक प्लास्टिकजन्य फूल, फूलका गुच्छा, मालालगायतको कारोबार नगर्न आग्रह गरेको छ।  वातावरण विभागले एक सूचना जारी गर्दै तिहार तथा छठ पर्वमा प्लास्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेकोले त्यस्ता प्लास्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग...

कात्तिक ८ गते कति बजेदेखि कति बजेसम्म लाग्दै छ सूर्यग्रहण ?
-न्युजभित्तो

काठमाडौँ, कात्तिक ३। कात्तिक ८ गते मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । यो ग्रहण नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने खगोलविदले जनाएका छन् ।वाल्मीकि क्याम्पसका बरिष्ट खगोलविद् डा. जयन्त आचार्यका अनुसार नेपालमा सूर्यग्रहण साँझ ४ः५३ बाट मात्र देखिनेछ...