राष्ट्रिय

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाए
-न्युजभित्तो

काठमाडौं, ३० चैत  । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ६ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाइएको बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले बताए । यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने उनले...

‘नाइँ नभन्नू ल ६’को छायांकन तालिका कोरोनाको कारण प्रभावित
-न्युजभित्तो

काठमाडौं, ३० चैत  । कोरोनाको नयाँ प्रजाति संक्रमणको जोखिमको कारण फिल्म प्रदर्शन मात्र हैन, छायांकन समेत प्रभावित हुन थालेका छन् । सरकारले फिल्म लगायतका भीडभाड हुने गतिविधि तत्काललाई रोक्न आग्रह गरेपछि सुटिङमा जान तम्तयार निर्माताहरु रोकिएका हुन् । यस्तो मनस्थितीमा...

काँग्रेस नेतृत्वमा चुनावी सरकार : नेता कोइराला
-न्युजभित्तो

कास्की, ३० चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देश अप्ठ्यारो...

कोरियामा नेपाली मजदूरको भिसा अवधि थप
-न्युजभित्तो

 सउल,३० चैत । इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न...

कोरोनाको दोस्रो लहरको असर अर्थतन्त्रमा पर्न नदिन सचेत छौं : अर्थमन्त्री
-न्युजभित्तो

काठमाडौं ३० चैत । अर्थमन्त्री विष्णु पौडेलले कोरोनाको दोस्रो वेभले नेपालको अर्थतन्त्रमा चुनौती थप गरेकोले यसको क्षति कम गर्न नेपालले आवश्यक कदम चाल्ने बताएका छन् । विश्व बैंङ्कबाट आवधिकरूपमा प्रकाशन हुने नेपाल डेभलपमेन्ट अपडेटलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले पहिलो चरणमा खोप...

जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत चयन
-न्युजभित्तो

जनकपुरधाम, ३० चैत । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत चयन भएका छन् । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा उनको एकल उम्मेदवारी परेपनि मतदान गराइएको थियो । ४४ सय ४० मत खसेकोमा डा. राउतले २३ सय २ मत प्राप्त गरेको...

कालीकोटका ६० वटा वनमा आगलागी
-न्युजभित्तो

मान्म, ३० चैत । कालीकोट जिल्लाका ६० वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन...

अपडेटः चितवनमा ढलान गरेर फर्कदै गरेको ट्र्याक्टर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुग्यो
-न्युजभित्तो

चितवन, ३० चैत । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हँुदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती...

खानेतेलमा पछिल्लो एक वर्षमा अनियन्त्रित तवरले मूल्यबृद्धि
-न्युजभित्तो

काठमाडौं, ३० चैत  ।  पेट्रोलियम पदार्थमा एक–दुई रुपैयाँ मूल्यबृद्धि हुँदा विद्यार्थी संगठनहरुले सडक तताउँछन् । तर, अन्य दैनिक उपभोग्य सामग्रीहरुको अनियन्त्रित तवरले मूल्यबृद्धि गरिँदा न विद्यार्थी संगठन बोल्छन् न उपभोक्ताले संगठित प्रतिरोध गर्छन् । दैनिक भान्सामा प्रयोगमा आउने उपभोग्य वस्तुमध्ये...

परिचयपत्रका लागि सात हजार बढीको विवरण दर्ता
-न्युजभित्तो

डोटी, ३० चैत । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा सात हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन् । यही चैत १ गतेदेखि गाउँपालिकाका सातवटै वडा कार्यालयमा लगत सङ्कलनका लागि आवेदन माग गरिएको थियो । वडा नं १ खिरसैनमा ९४३,...