राष्ट्रिय

सभापति देउवाद्वारा अर्काे सरकार गठनको प्रक्रिया अघि बढाउन माग
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको...

सुशासन, शान्ति सुव्यवस्था र राष्ट्रिय समस्याको समाधान समाधान गर्ने दिशामा सरकार अघि बढेको छः प्रम
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएको उपलिब्धलाई मूल्याङ्कन गर्दै सबै दलका सम्पूर्ण सांसदलाई सर्वसम्मतरुपमा विश्वास मत दिन आग्रह गर्नुभएको छ । संघीय संसद्को प्रतिनिधिसभाको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले संसद्मा प्रतिनिधित्व गर्ने...

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : फेरि मध्यावधिमा जान खोजेको त होइन ?
-न्युजभित्तो

काठमाडौं,२७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि मध्यावधिमा जान विश्वासको मत लिन संसदमा आएको त होइन भनी प्रश्न गरेका छन् । विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा सोमबार भएको...

युवापुस्ताबीच चर्चित मोडल शिशिर र सारिका अभिनित लोकदोहोरी गीत “ए बरै” सार्वजनिक
-न्युजभित्तो

काठमाडौं,२७ बैशाख । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति...

राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पताल
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख । राष्ट्रिय ट्रमा सेन्टर कोभिड– १९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो । सेन्टरका निर्देशक डा सन्तोष पौडेलले सङ्क्रमितको उपचारका लागि अस्पताललाई...

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
-न्युजभित्तो

गण्डकी, २७ वैशाख । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन उहाँलेले आइतबार नै राजीनामा दिएपछि छलफल गर्न आवश्यक नभएपछि अन्त्य गरिएको हो । प्रदेश प्रमुखको कार्यालयबाट विशेष...

एनएसजेएफलाई राखेपको सहयोग
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)लाई सहयोगस्वरुप आज स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड–१९को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञामा पनि सञ्चारकर्मीले अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने अवस्थालाई ध्यानमा राखी राखेपले स्वास्थ्य...

शङ्खरापुर नगरपालिका मङ्गलबार बन्द हुने
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख  ।  काठमाडौँको शङ्खरापुर नगरपालिका यही वैशाख २८ गते मङ्गलबार बन्द हुने भएको छ । वडा नं ४ का वडाध्यक्ष बुद्धिबहादुर तामाङको शनिबार साँझ नेपाल मेडिकल कलेज अत्तरखेलमा कोरोना सङ्क्रमणका कारण ४४ वर्षका उमेरमा निधन भएसँगै आइतबार बसेको...

प्रतिनिधिसभाको अधिवेशन शुरु, प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशन शुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका प्रारम्भमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले...

भूकम्पले भत्किएका २९४ गुम्बा मर्मत सम्भार
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख । छ वर्ष अघिको गोरखा भूकम्पले भत्किएका २९४ गुम्बाको मर्मत सम्भार गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले एक हजार ३२० गुम्बामा क्षति पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । त्यसमध्ये मर्मत सम्भार गर्नुपर्ने ४०२...