सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सवारी साधनको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु


  •    न्युजभित्तो/३० बैशाख २०७८, बिहीबार १४:५८ 
  • रुपन्देही ,३० बैशाख  । रुपन्देहीको कन्चन गाउँपालिकाको–४ थकालीचोकमा ड्युटीमा खटिएका एक जना प्रहरी हवल्दारको दुर्घटनामा मृत्यु भएको छ ।बिहीबार बिहान ड्युटीमा रहेकै अवस्थामा उनलाई एउटा सवारी साधनले ठक्कर दिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी सत्यनारायण थापाका अनुसार बिहान अन्दाजी २ बजेको समयमा ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट थकालीचोकमा निषेधाज्ञाको चेकजाँचमा खटिएका प्रहरी हवल्दार कर्णबहादुर बुढा मगरको दुर्घटनामा मृत्यु भएको हो । उनलाई ठक्कर दिने सवारी साधनको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।

    प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर २ घर भएका ३६ बर्षीय बुढा मगरको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने सवारी साधनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.