राष्ट्रिय

प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन
-न्युजभित्तो

वाग्मती, ३ जेठ ।  वाग्मती प्रदेश सरकारले निर्माण गरेका साना तथा मझौला १२ पुलको आज उद्घाटन सम्पन्न गरिएको छ । गत आर्थिक वर्षबाट निर्माण शुरु भई वैशाख मसान्तसम्म निर्माण सम्पन्न भएका काठमाडौँको तारकेश्वर र टोखा जोड्ने विष्णुमती खोलाको घलेपुल, बूढानीलकण्ठको...

तातोपानीबाट २५ सय अक्सिजन सिलिन्डर नेपाल भित्रियो
-न्युजभित्तो

काठमाडौं,३ जेठ  । चीनको सीमावर्ती तातोपानी हुँदै अक्सिजन सिलिन्डर र सर्जिकल मास्कसहितको कन्टेनर नेपाल भित्रिएको छ । भन्सार कार्यालय प्रमुख एलबी खत्रीका अनुसार ती सामग्रीको जाँचपासमा प्रक्रिया छोट्याएर आजै रातिसम्म काठमाडौं आइपुग्ने गरी पठाउने तयारी भइरहेको छ । व्यवसायी शिवप्रसाद घिमिरे...

अरब सागरको चक्रवातबाट मौसममा बदली
-न्युजभित्तो

काठमाडौँ, ३ जेठ । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ । चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले...

कोरोना कहरले सुत्केरीलाई सास्ती
-न्युजभित्तो

टीकापुर, ३ जेठ  ।कोरोना महामारी फैलिएपछि सुत्केरी व्यथा लागेका महिलालाई सेवा पाउन सकस भएको छ । कैलालीको टीकापुर अस्पतालमा आइसियु सेवा सञ्चालन हुन नसकेका कारण आइसियु आवश्यक पर्ने आमा र बच्चालाई उपचार पाउन सकस भएको हो । गत बुधबार टीकापुर–१...

अनलाइनबाट न्यायको माग
-न्युजभित्तो

काठमाडौँ, ३ जेठ  । कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सबै तहका अदालतले अनलाइन माध्यमबाट इजलास राख्ने अभ्यास शुरु गर्नुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेशनले भर्चुअल माध्यमबाट आज आयोजना गरेको ‘महामारीमा न्याय : अनलाइन इजलास’ विषयक अन्तरक्रिया...

आगलागीबाट लाखौँ क्षति
-न्युजभित्तो

दोलखा, ३ जेठ  । बैतेश्वर गाउँपालिका–४ फाप्लु गोलाइका गङ्गाबहादुर दाहालका घरमा आगलागी भएको छ । आज बिहान करीब ११ः३० बजेतिर भएको आगलागीबाट सम्पूर्ण घर जलेर खरानी भएको छ । स्थानीयवासी, इलाका प्रहरी कार्यालय, जिरी र मैनापोखरी तथा लामा कन्स्ट्रक्शनको पानी...

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटालाई क-कसको साथ?
-न्युजभित्तो

काठमाडौं,३ जेठ । बाग्मती प्रदेश राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते हुँदैछ। उक्त पदको लागि गृहमन्त्री रामबहादुर थापा बादल र डा.खिमलाल देवकोटाले उमेद्वारी दर्ता गराएका छन्। त्यसो उक्त पदका लागि नेपाल मजदुर किसान पार्टीले पनि उम्मेद्वारी दिएको छ। तर बादल...

महासंघले कोरोना महामारीको वहाना बनाएर पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी
-न्युजभित्तो

काठमाडौं,३ जेठ  । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न नीजि सञ्चार गृहहरुलाई चेतावनी दिएको छ ।कोरोना महामारीको दोस्रो लहरमा पनि नीजि सञ्चार गृहहरुले श्रमजिवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारलाई रोजगारी...

मध्यरातमा किशोरद्वारा आत्महत्या,
-न्युजभित्तो

काठमाडौँ, ३ जेठ । काठमाडौंको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा १७ वर्षीय किशोरले गएराति आत्महत्या गरेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–५ घर भएका रुपेश अधिकारीले मध्यराति शौचालयमा गलबन्दीको पासो लगाएर देह त्यागेका हुन् । तर, उनले बोक्ने गरेको फोनको घण्टीले...

सोमबार थप ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, ३ जेठ । आइतबार एकै दिन प्रतितोला ९०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८००...