राष्ट्रिय

विसं २०८१ को पात्रो प्रकाशन गर्नेले साउनभित्र विवरण पेस गर्नुपर्ने
-न्युजभित्तो

काठमाडौँ, ४ साउन। विसं २०८१ को पञ्चाङ्ग ९पात्रो० प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई साउन मसान्तभित्रै त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आह्वान गरेको छ । पञ्चाङ्गकारलाई सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह तथा व्रतबन्धका मुहूर्त...

आजबाट नयाँ आर्थिक वर्ष सुरू
-न्युजभित्तो

काठमाडौं,१ साउन । आज सोमबार, साउन १ गते। आजबाट नयाँ आर्थिक वर्ष २०८०/०८१ सुरू भएको छ। सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेट पनि आजदेखि कार्यान्वयनमा आएको छ। बजेटसम्बन्धी ३ वटै विधेयक  (विनियोजन विधेयक, २०८०,  आर्थिक विधेयक, २०८०...

‘रासायनिक मल पाउन सास्ती र हैरानी खेप्ने दिन गए’
-न्युजभित्तो

काठमाडौँ,१ श्रावण। सरकारले चाहेमा आम किसानले भोग्नुपरेका सास्ती र हैरानीलाई कसरी अन्त्य गर्न सक्दोरहेछ भन्ने कुरा यसपटकको धान रोपाइँपूर्वको अवस्थाले पुष्टि गरेको छ । कृषिप्रधान देशको किसानले नै रासायनिक मल (युरिया, डिएपी र पोटास) प्राप्त गर्न भोग्नुपरेका सङ्घर्षका कथा आफैँमा...

भारतबाट डिजेलको मुल्य बढेर आउँदा पेट्रोलको घट्यो
-न्युजभित्तो

काठमाडौँ,३१ असार । भारतबाट डिजेलको मूल्य बढेरआएको छ भने पेट्रोलको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४...

आर्थिक वर्ष २०८०/८१ को बजेट आज राष्ट्रियसभाबाट पारित हुने
-न्युजभित्तो

काठमाडौं, २८ असार । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज राष्ट्रियसभाबाट पारित हुने भएको छ। यसअघि हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि विशेष कारण देखाउँदै आजलाई सारिएको हो। प्रतिनिधिसभाले पारित गरी राष्ट्रियसभामा पठाएको बजेट अर्थात्...

एसईईको नतिजा सार्वजनिक
-न्युजभित्तो

काठमाडौं,२१ असार। राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा ९एसइई० कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ । अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा बसेको बोर्डको आज बसेको बैठकले परीक्षाफल प्रकाशित गर्ने...

बजारमा नेपाली आँपकै एकछत्र राज
-न्युजभित्तो

काठमाडौँ,२१ असार । फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ । अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले...

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
-न्युजभित्तो

चितवन,२१ असार। माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी तीव्र बनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बेलुकीसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । अहिले बोर्डको बैठक पनि बोलाइएको छ । बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने बोर्डका...

एसईईको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी
-न्युजभित्तो

काठमाडौं,२० असार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गएको चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले...

एईईको नतिजा पुरानै पद्धति अनुसार सार्वजनिक गरिने
-न्युजभित्तो

काठमाडौँ,१९ असार। कक्षा १० को नतिजा पुरानै ग्रेडिङ पद्धति अनुसार सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डले यस पटकका लागि पुरानो निर्देशिकाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा...