राष्ट्रिय

भाइ मसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा
-न्युजभित्तो

मलेखु, २४ कात्तिक । धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो । व्यापारीले बिक्रीका...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ,  २३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत असोज ९ र १० गते भएको परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो । परीक्षा सहभागी १ लाख १७ हजार ८८२ विद्यार्थीमध्य ८८ हजार...

आइएफआरसीद्वारा तत्काल ‘जाजरकोट भूकम्प’ पीडितलाई रु १० करोड सहयोग
-न्युजभित्तो

काठमाडौँ, २२ कात्तिक । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङघ ९आइएफआरसी० ले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको छ । स्वीजरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपत् प्रतिकार्य आपतकालीन कोष ९डिआरइएफ०मार्फत् नेपाल रेडक्रस सोसाइटीलाई सो रकम उपलब्ध...

प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोकसँगै अनुगमन, सात पसल कारबाहीमा, ४० हजार जरिवाना
-न्युजभित्तो

गण्डकी, २१ कात्तिक । प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको पोखरा महानगरपालिकाले त्यसको अनुगमनलाई तीव्रता दिएको छ । गत वर्षदेखि नै प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाउन सुरु गरेको महानगरपालिकाले यसवर्ष पनि औपचारिक सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा...

सुपरओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि
-न्युजभित्तो

काठमाडौं,१९ कात्तिक । आईसीसी टी(२० विश्वकप एसिया छनोटको उपाधि ओमानले जितेको छ । घरेलु टिम नेपाललाई सुपर ओभरमा रनले पराजित गर्दै ओमानले उपाधि जितेको हो । सुपर ओभरमा अभिनाष बोहोराको बलमा ओमानले २१ रन जोडेको थियो । नेपालले सुपर...

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित राहतको पर्खाइमा
-न्युजभित्तो

सुर्खेत,१९ कात्तिक । जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा ती दुई जिल्ला शोकमा डुबेको हो । एकातिर आफन्त गुमाउँदाको...

नेपालले २६ रनमा गुमायो पहिलो विकेट, ११ रन बनाएर आउट भुर्तेल
-न्युजभित्तो

काठमाडौं, १७ कात्तिक । आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईसँग एक सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले २६ रन जोड्दा पहिलो विकेट गुमाएको हो । कुशल भुर्तेल ११ रन बनाएर आउट भए । ...

विमानस्थलमै झगडा गर्ने तारा एयरका क्याप्टेन शाह र श्रेष्ठको लाइसेन्स निलम्बित
-न्युजभित्तो

काठमाडौं,१७ कात्तिक । रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ । प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो । उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही...

किसानलाई धान काट्न भ्याइनभ्याइ, उत्पादन बढने अनुमान
-न्युजभित्तो

मध्यविन्दु (नवलपरासी), १६ कात्तिक। नवलपरासी (बर्दघाट सुस्तापूर्व) का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । किसानहरु खेतमा धान थन्काउनमा व्यस्त देखिन्छन् । अहिले गाउँघरमा धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेका कावासोतीस्थित विष्णुनगर कृषि...

सर्वोच्च अदालतले आममाफी दिने निर्णयमा आज फैसला सुनाउँदै
-न्युजभित्तो

काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे सुनुवाइ हिजो सकिएको छ भने अदालतले आज निर्णय सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी...