राष्ट्रिय

पुस्तौँदेखि बसोबास गर्दै आएका मुसहरलाई उठीबासको चिन्ता
-न्युजभित्तो

जनकपुर, १६ पुस ।  पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ का रामदेव सदाको परिवार अहिले चिन्तामा छ ।स्थानीयवासी रमानन्द चौधरीले सदा परिवार बसिरहेकोे जग्गा खाली गर्न भनेपछि उनीहरुलाई समस्या भएको हो । “वर्षांैदेखि यही ऐलानी जग्गामा...

मकैको बीउमा परनिर्भरता बढ्दैः झण्डै रु सात अर्वको बीउ आयात
-न्युजभित्तो

काठमाडौँ, १६ पुस । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् । मकै खेती गर्ने मौसम सुरु हुनै लाग्दा सो परिमाणको मकैका बीउ आयात भएका हुन् ।...

ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा
-न्युजभित्तो

पाल्पा, १६ पुस । तानसेन नगरपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । सत्तरी वर्षमाथि नागरिक, क र ख वर्गको सुविधा प्रयोग गर्ने अपाङ्गता भएकाका लागि आवश्यकमात्रामा सेवा थालनी गरेको हो...

संसद् अवरोधले निजामती सेवा ऐन आउन सकेनःमन्त्री श्रेष्ठ
-न्युजभित्तो

विराटनगर, १६ पुस । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या आएको बताउनुभएको छ ।मोरङ जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखलाई आज निर्देशन दिँदै उहाँले लामो समयदेखि संसद् अवरोध भइरहेकाले...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
-न्युजभित्तो

काठमाडौं,१६ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठक प्रज्ञा भवन कमलादीमा जारी छ । बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । आठौं...

ए डिभिजन लिगमा सातौं चरणका खेल आजदेखि सुरु
-न्युजभित्तो

काठमाडौं १६ पुस । सहीद स्मारक ‘ए डिभिजन’ लिगमा सातौं चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्ने भएका छन् । शुक्रबार खेल दिउँसो १ बजे सुरु हुनेछ । ६ खेलसम्म...

सर्लाही सवारी दुर्घटनाको छानबिन समिति गठन
-न्युजभित्तो

सर्लाही, १५ पुस । ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी रहेको भए पनि अचानक पीडित पक्षले सहमति बेगर...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आंशिक सुचारु
-न्युजभित्तो

काठमाडौं, १६ पुस । आज बिहानैदेखि बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अवरुद्ध भएको अन्तर्राष्ट्रिय विमानस्थल आंशिक रुपमा सुचारु भएको छ । हुस्सुका कारण शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरसम्म झरेको थियो । तर, अहिले साढे १० बजेबाट...

बढ्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, १६ पुस । सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ७००...

चितवन जिल्लाको राष्ट्रिय वन क्षेत्रमा साउन यता ३१ वन्यजन्तु मरे
-न्युजभित्तो

चितवन , १६ पुस । जिल्लाको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरेका छन् । साउनयता हालसम्म ती वन्यजन्तु विभिन्न क्षेत्रमा मरेका हुन् । डिभिजन वन कार्यालयले दिएको जानकारीअनुसार गैँडा, चितुवा, चित्तल, मृग र रतुवा मरेका हुन् । कार्यालयका सूचना अधिकारी...