राष्ट्रिय

एमसीसीविरुद्ध नेमकिपाको बानेश्वरमा प्रदर्शन
-न्युजभित्तो

काठमाडौं,१६ पुस । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै नेपाल मजदूर किसान पार्टीले संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ । पार्टीका कार्यकर्ताहरुले नयाँ बानेश्‍वरको तीनवटा चोकहरुमा पर्चा, पम्प्लेटसहित प्रदर्शन गरेका...

पुनः वर्षा र हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, १६ पुस । आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी न्यून...

चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत छुट
-न्युजभित्तो

काठमाडौँ, १६ पुस । चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत छुटको अफर सार्वजनिक भएको छ । ‘आईएमई पे’ले जाडो मौसमलाई लक्षित गरी आईएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा ३० प्रतिशत छुट अफर सार्वजनिक गरेको हो । सो अफर आईएमई पे एपबाट...

जगदुल्ला जलविद्युत् आयोजनाको काम धमाधम
-न्युजभित्तो

जाजरकोट, १६ पुस । स्वदेशी लगानीमा निर्माण हुन लागेको १०६ मेगावाट क्षमताको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाले गति लिएको छ । डोल्पाका लागि मात्र नभई कर्णालीकै भविष्यसँग उक्त आयोजना जोडिएको छ । हालै आयोजना गरिएको सार्वजनिक सुनवाईका क्रममा मुड्केचुला गाउँपालिकाका अध्यक्ष...

माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने
-न्युजभित्तो

काठमाडौँ, १६ पुस । नेकपा (माओवादी केन्द्र)को आजको बन्दसत्रको कार्यक्रम सुरु भएको छ । नेतृत्व चयनलगायतका विषयमा स्थायी समितिको बैठकमा छलफल भएलगत्तै आजको कारबाही सुरु भएको माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ । आज निर्वाचन आयोगलगायतका विभिन्न...

तीन महिना भित्र भैरहवा विमानस्थल उद्‌घाटन गर्छौं : पर्यटनमन्त्री ओले
-न्युजभित्तो

काठमाडौं,१६ पुस। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी तीन महिना भित्र गौतमबुद्ध विमानस्थल उद्‌घाटन गर्ने घोषणा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सबका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेको छ । भैरहवा रुट...

कांग्रेस जनाताको लोकप्रिय पार्टी : केन्द्रीय सदस्य महर
-न्युजभित्तो

बैतडी, १६ पुस । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको जनताको लोकप्रिय पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगसँग बिहीबार बैतडीको पाटनमा गरिएको छलफल कार्यक्रममा उहाँले कांग्रेस सधँै जनताको हकहितका पक्षमा काम गर्दै उल्लेख...

अहिलेको राज्य प्रणाली स्वतन्त्र पत्रकारिताका पक्षमा : गृृहमन्त्री खाँण
-न्युजभित्तो

कास्की, १६ पुस। गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको नेपालको राज्य प्रणाली स्वतन्त्र पत्रकारिताका पक्षमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले लोकतान्त्रिक शासन व्यवस्थामा पत्रकारिता पनि स्वतन्त्र रहने उल्लेख गर्नुभयो । गृहमन्त्री...

राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, १६ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्तिबीच मेलमिलाप,...

उखान पछ्याउँदै जाँदा १९२ वर्षपछि भेटियो ‘हङरायो’
-न्युजभित्तो

झापा,१६ पुस । ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ । यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पन्क्षी रुफ्स नेक्ड हर्नबिल (हङरायो)को कीर्तिमानी तस्बिर खिच्न सफलता मिलेको छ । पहाडमा पाइने पाङ्ग्रो एक प्रकारको लहरे...