राष्ट्रिय

जुम्लामा सार्वजनिक यातायातकाे नयाँ भाडा कायम, व्यवसायी भन्छन् : लागू गर्न सकिँदैन
-न्युजभित्तो

दिलमाया शाही जुम्ला, ३० पुस । जुम्लामा सार्वजनिक यातायातको भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था कार्यालयले जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको भाडादर निर्धारण गरेको हो । अब जुम्लादेखि मान्मासम्म बसयात्रा गर्दा ४४० रुपैयाँ तिर्नुपर्नेछ भने मिनिबसमा ५४० रुपैयाँ...

बतास समूहसँग नारायणहिटीको ठेक्का सम्झौता तोड्ने मन्त्री प्रेम आलेको दावी
-न्युजभित्तो

काठमाडौं,३० पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताससँगको ठेक्का सम्झौता तोडिने बताएका छन्। यो सँगै नारायणहिटी दरबार संग्रहालय र बतास समूहवीच भएको क्यान्टिन सञ्चालन गर्ने सम्झौता तोडिने भएको छ । कानुनविपरीत ठेक्का सम्झौता रहेको छानबिन समितिले...

पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ,३० पुस । पश्चिमी वायुको प्रभावले आज पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले प्रदेश नं १, २ तथा सुदूरपश्चिमी प्रदेशमा आंशिक बदली भई पहाडी भू-भागका केही...

नरभक्षी बाघ नियन्त्रणका लागि नवलपुरमा टोली परिचालन
-न्युजभित्तो

नवलपुर,३० पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो । चितवन राष्ट्रिय निकुञ्जका...

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-न्युजभित्तो

बनियानी ,३० पुस । झापाको भद्रपुर नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट गए राति एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ । भद्रपुर–४ स्थित भद्रपुर–बनियान भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १० प ४४१९ नंको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ७७ वर्षीय...

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आज बस्दै
-न्युजभित्तो

काठमाडौँ ,३० पुस । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग आज शुक्रबार परामर्श गर्दैछ । सर्वदलीय बैठक आज बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा बस्न लागेको हो । आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको...

एमालेको अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन निर्देशन
-न्युजभित्तो

काठमाडौँ,३० पुस । नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ । आयोगका अध्यक्ष केशव बडालले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा पार्टीको...

राष्ट्रिय जनमोर्चाका प्रदेश सम्मेलन फागुनमा
-न्युजभित्तो

काठमाडौँ, २९ पुस । राष्ट्रिय जनमोर्चाले आगामी फागुन ६ र ७ गते प्रदेश सम्मेलन गर्ने भएको छ । यसअघि पार्टीले आउँदो माघको १५ र १६ गते प्रदेश सम्मेलन तोकिएको थियो । पछिल्लो समय कोभिड–१९को नयाँ भेरियन्टको बढ्दो जोखिम र कतिपय...

चार दिनमै समापन गरियो चितवन महोत्सव
-न्युजभित्तो

रत्ननगर, २९ पुस ।  पुस २५ गतेदेखि नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको १३औँ संस्करणको चितवन महोत्सवको बुधबार समापन गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले अर्को वर्ष १४औँ संस्करणको चितवन महोत्सव गर्ने घोषणा गर्दै चौथो दिनमा...

कोरोना नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको छ : मन्त्री कार्की
-न्युजभित्तो

काठमाडौं,२९ पुस । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् । पछिल्लो समय कोरोना संक्रमण उच्च गतिमा फैँलिदै गएका बेला सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले कोरोना नियन्त्रणका लागि सरकारले सबै...