राष्ट्रिय
चितवन,३० पुस । कालिका पावर कम्पनी लिमिटेडले थप १८ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । गोरखाको अजिरकोट गाउँपालिका स्थित चनौटेमा ६ मेगावाट विद्युत उत्पादन गरिसकेको कालिका पावर कम्पनीले अजिरकोट र बारपार्क, सुलिकोट गाउँपालिका बिच भएर बग्ने दरौदी खोलाबाट...
काठमाडौँ, ३० पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्ने र समुदायप्रति सदैव जिम्मेवार बनेर नागरिकको भरोसा बढाउनु सहकारीको प्रमुख दायित्व भएको बताएकी छिन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा, एकाइ...
काठमाडौं, ३० पुस । निर्वाचन आयोगले स्थानीय तहको चुनाव गराउनका लागि सरकारले उपयुक्त निर्णय गर्नुपर्ने बताएको छ । आयोगले वैशाखमा स्थानीय तहको चुनाव गराउनका लागि १२० दिनको समय चाहिने भन्दै त्यसका लागि सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने बताएको छ । स्थानीय...
काठमाडौं, ३० पुस । जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले जबर्जस्ती करणी गरेको अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेका २१ वर्षीय यमप्रसाद भट्टराईलाई जन्मकैदको सजाय दिइएको हो । भट्टराईले ६...
काठमाडौं, ३० पुस । शुक्रबार बसेको सर्वदलीय बैठकमा निर्वाचन आयोगले ७ बुँदे प्रस्ताव राखेको छ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा निर्वाचन आयोगले ७ बुँदे प्रस्ताव राखेको छ । बैठकमा आयोगले राष्ट्रियसभा सदस्यको १९ पदको निर्वाचन मिति...
काठमाडौँ, ३० पुस ।अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएको छ । सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले...
चितवन, ३० पुस । चितवनमा कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढ्दै गएको छ ।विगत केही दिनदेखी संक्रमितको संख्या दैनिक ९० को हाराहारीमा थपिएको थिए । आज भने संक्रमितको संख्या उच्च देखिएको छ स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा...
काठमाडौं,३० पुस । शुक्रबार दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन । तर बिहीबार नै प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । ...
काठमाडौं, ३० पुस । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पुल्चोकमा रहेको मन्त्री निवासमा पार्क बनाउने तयारी गरेको बताएकी छन् । मन्त्री झाँक्रीले भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवासले पूर्णता पाएपछि पुल्चोकमा पार्क बनाउने सरकारले योजना बनाएको बताइन् । पुल्चोकको मन्त्री निवास र...
बैतडी,३० पुस। भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ। कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ। गृहमन्त्रालयको निर्देशनअनुसार आगामी माघ...












