चितवन, ७ माघ । सुख्खा पहिरोका कारण रातीदेखि अवरुद्ध वनेको नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहान ११ बजेबाट सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोलामा बिहान २ः३० बजे सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरो पन्छाएसँगै सडक नियमित भएको चितवन प्रहरीले जनाएको छ ।