राष्ट्रिय

आज महाशिवरात्रि पर्व मनाइँदै
-न्युजभित्तो

काठमाडौँ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । आज साँझ ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि भोलि...

स्विस दूतावासले भन्यो : स्वीट्जरल्यान्डको नेपालमा कुनै एजेण्ट छैन (विज्ञप्तीसहित)
-न्युजभित्तो

काठमाडौं । नेपालस्थित स्वीट्जरल्यान्ड दूतावासले नेपालमा आफ्नो कुनै एजेन्ट नभएको स्पष्ट पारेको छ । ‘सेक्युरिटी प्रेस’ खरिद प्रक्रियामा दूतावासको कुनै संलग्नता नरहेको र नेपालमा पनि कुनै एजेन्ट नरहेको स्पष्ट पारेको हो । सरकारले ल्याउन लागेको ‘सेक्युरिटी प्रेस’ खरिद प्रक्रियामा स्वीस...

नैतिकताका आधारमा राजीनामा दिएँ : बाँस्कोटा
-न्युजभित्तो

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै ‘नैतिकताका आधारमा’ आज पदबाट राजीनामा दिनुभएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिशनका लागि कुराकानी भएको भनिएको अडियो सार्वजनिक भएपछि आज ट्वीट गरी मन्त्री बाँस्कोटाले राजीनामा...

गृहमन्त्रीको अनुभव : अनुदान रकमको नियमन नहुँदा विकृति बढ्यो
-न्युजभित्तो

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा सञ्चालित सामाजिक संस्थामा आएको अनुदान रकमको नियमन नहुँदा विकृति बढेको बताउनुभएको छ । गृहमन्त्री थापाले नेपालमा दर्ता भएका सामाजिक संस्थाले वार्षिक ५० अर्ब रुपैयाँ भन्दा बढी विदेशी पूँजी भित्र्याउने गरे पनि उक्त रकमको...

कमिशन मागेको अडियो संवाद सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा
-न्युजभित्तो

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा सो जानकारी दिनुभएको हो । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा...

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा एकजुट हुन प्रधानमन्त्रीको आह्वान
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ । प्रजातन्त्र दिवसका अवसरमा आज सम्पूर्ण नागरिकमा शुभकामना दिँदै उहाँले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने अभियानमा एकजुट...

जनताको चाहना सम्बोधन गर्न प्रजातन्त्र दिवसले प्रेरित गर्ने राष्ट्रपतिको विश्वास
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले मुलुकको आर्थिक–सामाजिक रुपान्तरण नेपाली जनताको चाहना भएको...

आज ७०औं प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
-न्युजभित्तो

काठमाडौं । आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा प्रजातन्त्र दिवस मनाउँदै आइएको छ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य...

अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित
-न्युजभित्तो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विशेष कारण देखाउँदै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन गरेको छ । त्रिवि कार्यकारी परिषद्को सोमबार बसेको बैठकले विशेष कारणवस अर्को निर्णय नभएसम्मका लागि स्ववियु निर्वाचन स्थगित गरेको त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुसालले जानकारी दिनुभयो ।...

पाँच महिनाको कारागार बसाइपछि घर फर्किए महरा
-न्युजभित्तो

कालिका खड्का काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा झण्डै पाँच महिनाको कारागार बसाइपछि आज घर फर्कनुभएको छ । एक महिला कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा कारागारमा रहनुभएका महराविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले सफाइ दिने फैसला गरेपछि कारागार मुक्त भई घर फर्कनुभएको हो...