राष्ट्रिय
चितवन । कोरोना भाईरस (कोभिड –१९) का कारण भौतिक रुपमा उपस्थित हुन नसकेपछि प्रविधिको प्रयोग गर्दै यहाँ परिचयात्मक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु एरिया नं ३ ले आईतबार परिचयात्मक अन्तक्र्रिया कार्यक्रम...
काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या ३२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको शनिबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृतकको संख्या १३ पुगेको जानकारी दिनुभयो । देशका विभिन्न...
काठमाडौं । जेठ २५ गतेबाट लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै भदौ मसान्तसम्ममा सम्पूर्ण रुपमा खुल्ला गर्ने तयारीका साथ प्रस्ताव तयार गरिएको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउँदै जाने गरी व्यवसायलाई विभिन्न वर्गमा...
नारायण अधिकारी चितवन । निजी क्षेत्रबाट हाइब्रिड मकैको बीउ उत्पादनलाई तीव्रता दिइएको छ । गत वर्षबाट नेपालमा व्यावसायिकरूपमा सो जातकोे बीउ उत्पादन थालिएको हो । गत वर्ष दुई स्थानमा बीउ उत्पादन गरिएकामा यस वर्ष छ स्थानमा बीउ उत्पादनका लागि काम...
प्रकाश सिलवाल काठमाडौँ । कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने रु बन्दाबन्दीका अवस्थामा कोरोना विशेष अस्पताल, क्वारेन्टिन वा घरमै रहँदा मुटुरोगसम्बन्धी अस्पतालमा लान र उपचार पाउन सहज नहुन सक्छ तर चिन्ता गर्नु पर्दैन । बाँसबारीस्थित सरकारी स्वामित्वको शहीद...
काठमाडौं । नेपालमा शुक्रबार कोरोना भाइरसको २७८ सङ्क्रमित थपिएको छ । योसँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट दुईहजार ९१२ सङ्ख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन शुक्रबार ४३ जना थप डिस्चार्ज...
चितवन । तत्कालिन माओवादीले माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसलाई लक्षित गरी गराएको बिस्फोटले भएको नहसंहारको घाउ अझै निको हुन सकेको छैन । घटनाको १५ वर्ष पूरा हुँदासम्म न त दोषीलाई कारवाही भएको छ न त पीडितले न्याय नै पाउन...
काठमाण्डौं । नेपालमा बिहीबार एकै दिन थप ३३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो । योसंगै संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । यस्तै...
काठमाडौँ । पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा संक्रमितको संख्या २ हजार ३०० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बुधबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले...
काठमाडौं । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २७० जना पुरूष र १८ जना महिला रहेका छन् । योसँग नेपालमा संक्रमित संख्या दुईहजार ९९ पुगेको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित...












