राष्ट्रिय
काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या चार हजार ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मंगलबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । त्यसैगरी, थप ९६ जना...
रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा सोमबार राति एक व्यक्तिले सामूहिक हत्या गरेका छन् । स्थानीय एक गाई फाराममा काम गर्ने मजदूरमध्ये एक जनाले आफ्नै समूहका अन्य पाँच जनालाई धारिलो हतियार प्रहार गरी सामूहिक हत्या गरेको...
चितवन । जिल्लामा पहिलो पटक कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । नारायणी सामुदायिक हस्पिटल भरतपुरमा उपचाररत रहेको अवस्थामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि सोमबार साँझ नै भरतपुर अस्पतालमा सारिएका ६८ वर्षिय एक पुरुषको मृत्यु भएको हो । उनको...
चितवन । भरतपुर अस्पताल मातहत रहेको भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा दुई जना चिकित्सक र एक जना स्वास्थ्यकर्मी सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार र शनिबार संकलन गरिएका ३ सय १० नमूना...
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आइतबार कोरोना सङ्क्रमण पुष्टि भएका स्याङ्जाको वालिङ निवासी ६० वर्षीय पुरुषको सोमबार बिहानै मृत्यु भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु भएका व्यक्ति...
काठमाडौँ। नेपालमा कोरोना भाइरसबाट थप २१३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या तीन हजार ४४८ पुगेको छ । थप सङ्क्रमितमा २०९ पुरूष र चार जना महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आईतबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...
चितवन । कोरोना भाईरस (कोभिड –१९) का कारण भौतिक रुपमा उपस्थित हुन नसकेपछि प्रविधिको प्रयोग गर्दै यहाँ परिचयात्मक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु एरिया नं ३ ले आईतबार परिचयात्मक अन्तक्र्रिया कार्यक्रम...
काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या ३२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको शनिबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृतकको संख्या १३ पुगेको जानकारी दिनुभयो । देशका विभिन्न...
काठमाडौं । जेठ २५ गतेबाट लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै भदौ मसान्तसम्ममा सम्पूर्ण रुपमा खुल्ला गर्ने तयारीका साथ प्रस्ताव तयार गरिएको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउँदै जाने गरी व्यवसायलाई विभिन्न वर्गमा...
नारायण अधिकारी चितवन । निजी क्षेत्रबाट हाइब्रिड मकैको बीउ उत्पादनलाई तीव्रता दिइएको छ । गत वर्षबाट नेपालमा व्यावसायिकरूपमा सो जातकोे बीउ उत्पादन थालिएको हो । गत वर्ष दुई स्थानमा बीउ उत्पादन गरिएकामा यस वर्ष छ स्थानमा बीउ उत्पादनका लागि काम...














