राजनीति

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्दै
-न्युजभित्तो

काठमाडौं,२० वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्वोधन गर्ने भएका छन्। अहिले साँढे तीन बजे देशबासीको नाममा सम्वोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा आज ३ः३०बजे प्रधानमन्त्रीले देशबासीको नाममा...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-न्युजभित्तो

काठमाडौं,२० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपषिद्को बैठक बोलाएका छन् । अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । कोरोना महामारी नियन्त्रणमा भइरहेको काम र आगामी रणनीतिबारे मन्त्रालयगत समीक्षा हुने बताइएको छ । तीव्र गतिमा...

प्रधानमन्त्रीको विश्वासको मत लिने राजनीतिक अस्थिरता अन्त्यको अवसर : थापा
-न्युजभित्तो

काठमाडौं,२० वैशाख  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले विश्वासको मत लिनु राजनीतिक अस्थिरता अन्त्य गर्ने अवसर भएको बताएका छन् । थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने भएपछि विद्यमान राजनीतिक विकृति/अस्थिरता अन्त्य गर्ने अवसर फेरि...

लुम्बिनीका दुई स्वतन्त्र सांसद एमालेमै फर्किए, शंकर पोखरेललाई समर्थन
-न्युजभित्तो

काठमाडौं,२० वैशाख । सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका छन् । कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन...

बहुमतप्राप्त दल रहेको अवस्थामा एमालेको मुख्यमन्त्रीमा दाबी
-न्युजभित्तो

रुपन्देही, २० वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बहुमतप्राप्त दल रहेको अवस्थामै नेकपा एमालेले मुख्यमन्त्रीमा दाबी गरेको स्पष्ट पार्नुभएको छ । आज सामाजिक सञ्जालमा आफ्ना विचार राख्दै उहाँले दलको बैठकले सर्वसम्मतरूपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेपछि नियुक्ति पनि त्यसै...

उपप्रधानमन्त्रीद्वारा पूर्व प्रम खनालको स्वास्थ्य अवस्थाबारे जानकारी
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज नेकपा (एमाले) वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । नर्भिक अस्पताल पुगेर उहाँले नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी...

जसपाका पदमुक्त चार सांसदले दिएको रिट निवेदन सर्वोच्चबाट फिर्ता
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख । सर्वोच्च अदालत प्रशासनले जनता समाजवादी पार्टी (जसपा)को लुम्बिनी प्रदेशसभाका चारजना सदस्य (सांसद)को रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएको निर्णयविरुद्ध आज सर्वोच्च अदालतमा पुग्नुभएका सन्तोषकुमार पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी...

बहुमत प्राप्त दलको नेताको हैसियतमा पोखरेल मुख्यमन्त्री पुनः नियुक्त
-न्युजभित्तो

काठमाडौं ,१९ वैशाख। नेकपा एमालेका नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ...

प्रधानमन्त्री शितलनिवास गएपछि प्रदेशसभा विघटनको चर्चा,
-न्युजभित्तो

काठमाडौं,१९ वैशाख। लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने उद्देश्यले राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको खबर बाहिरिइरहँदा यसले कस्तो राजनीतिक मोड लिन्छ भन्नेतर्फ चासो बढिरहेको छ । यही बीचमा एमाले स्थायी कमिटीको बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास...

सूचना प्रविधिको प्रयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउनुपर्छ : प्रम ओली
-न्युजभित्तो

काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उच्चतम उपयोग तथा सदुपयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने बताउनुभएको छ । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८ का अवसरमा आज सूचना तथा सञ्चार मन्त्रालयले आयोजना...