राजनीति

एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक
-न्युजभित्तो

काठमाडौं,६ जेठ  । नेकपा एमालेको स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग...

मन्त्रीहरूको कार्यविभाजन
-न्युजभित्तो

गण्डकी, ६ जेठ । गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ । बुधबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिए पनि...

उपनिर्वाचनको मतदान शुरु हुँदै, नतिजा आजै आउने
-न्युजभित्तो

काठमाडौँ, ६ जेठ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको...

राष्ट्रियसभा उपनिर्वाचन : निर्दलीय उम्मेदवारलाई समर्थन नगर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, ५ जेठ । नेकपा (एमाले)ले बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि गठन गरेको निर्वाचन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई विजयी गराएर लोकतन्त्रलाई बलियो बनाउन मतदातालाई आग्रह गर्नुभएको छ । शिक्षा, विज्ञान तथा...

राष्ट्रियसभा उपनिर्वाचन: आचारसंहिता उल्लघंन नगर्न आयोगको चेतावनी
-न्युजभित्तो

काठमाडौं,५ जेठ  । निर्वाचन आयोगले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको अचारसंहिता लागू भइसक्दा समेत पनि त्यसको उल्लंघन भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ। भोलि हुने राष्ट्रियसभा निर्वाचनको उपनिर्वाचनमा लागि ३ जेठको राति १२ बजेदेखि मौन अवधि शुरू...

बादल’ लाई जिताउन एमाले अध्यक्ष ओलीको अपील
-न्युजभित्तो

काठमाडौं,५ जेठ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गरेका छन् । ...

कांग्रेस संसदीय दलको बैठक बस्दै
-न्युजभित्तो

काठमाडौं,५ जेठ  । प्रमुख प्रतिपक्षी दल कांग्रेसको संसदीय दलको बैठक बुधबार बस्दैछ । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले आज दिउँसो साढे दुई बजे बानेश्विरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठक बस्ने गरी बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण...

कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तत्काल बनाउने निर्णय
-न्युजभित्तो

काठमाडौं । पार्टी विवाद समाधानको लागि नेकपा एमालेद्वारा गठित संस्थापन र माधव पक्षको कार्यदलबीच आजको पहिलो वार्ता सकिएको छ । भेटवार्तामा कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय भएको माधव पक्षका कार्यदल संयोजक भीम रावलले...

प्रधानमन्त्रीको शपथ र ७ मन्त्रीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन
-न्युजभित्तो

काठमाडौं, ४ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि शपथ लिन नपर्ने भएको छ । यसका साथै प्रधानमन्त्री ओलीले हाले गरेको ७ जना मन्त्रीको नियुक्ति पनि नरोकिने भएको छ । प्रधानमन्त्रीले शपत ग्रहणका क्रममा ‘त्यो पर्दैन’ भनेर शपथको प्रक्रिया उल्लंघन...

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार
-न्युजभित्तो

काठमाडौँ, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम...