राजनीति

सभापतिको दौडबाट पछि हट्दिनः महामन्त्री कोइराला
-न्युजभित्तो

चितवन, २६ भदौ  । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताउनुभएको हो । उहाँले भन्नुभयो, “हैन म कहाँ ब्याक...

एमाले स्थायी कमिटी बैठक स्थगित
-न्युजभित्तो

काठमाडौँ, २६ भदौ  । नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगन भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहान बसेको उक्त बैठक अपराह्न साढे तीन बजेसम्मका लागि स्थगित भएको हो । एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईका अनुसार बैठकमा विधान...

काँग्रेसको नगर अधिबेशन भदौ ३० मा
-न्युजभित्तो

चितवन,२५ भदौ । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत पालिकाको अधिबेशन भदौ ३० गते हुने भएको छ । जिल्ला निर्वाचन समिति चितवनले आज एक सूचना जारी गर्दै पालिका अधिबेशनको मिति सारिएको जानकारी दिनुभएको हो । यस अघि पालिकाको अधिबेशन भदौ...

चितवनमा डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय कमिटी गठन
-न्युजभित्तो

चितवन, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले चितवन जिल्ला कमिटी र भरतपुर महानगर कमिटी गठन गरेको छ । शुक्रबार भरतपुरमा आयोजित संयुक्त बैठक एवम् कमिटी रुपान्तरण कार्यक्रमले डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय चितवन जिल्ला कमिटी गठन...

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत
-न्युजभित्तो

काठमाडौँ, २५ भदौ  ।  प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले...

एमालेको विरोधकाबीच राष्ट्रियसभामा राजनीतिकदलसम्बन्धी अध्यादेश पेश
-न्युजभित्तो

काठमाडौँ, २५ भदौ । राष्ट्रियसभाको आजको बैठकमानेकपा (एमाले)का सांसदको बिरोधकाबीच राजनीतिकदलसम्बन्धी (दोसं्रो संशोधन) अध्यादेश, २०७८ पेश भएको छ । विरोधकाबीच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश पेश गर्न समय दिनुभएको थियो । यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कार्यवाही सुरु...

संसद बैठक शुरु हुनासाथ एमालेको अवरोध
-न्युजभित्तो

काठमाडौं,२५ भदौ, । प्रमुख विपक्षी नेकपा एमालेले संसदको बैठक शुरु हुनासाथ अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्ना साथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ जस्ता नारा लगाएका...

पद तथा गोपनीयताको शपथ
-न्युजभित्तो

बागमती, २५ भदौ  ।  बागमती प्रदेश सरकारले नियुक्त गरेको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षसहित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइएको छ । आयोगको उपाध्यक्षमा नियुक्त डा जगतबहादुर बस्नेत, सदस्यहरु ज्ञानकुमार श्रेष्ठ, निलम ताम्राकार र रामशरण प्याकुरेललाई हेटौँडामा आज एक...

राष्ट्रिय सुरक्षा परिषद् बैठक : सुरक्षा अवस्थाबारे विश्लेषण
-न्युजभित्तो

काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उक्त बैठकमा मुलुकको समसामयिक परिस्थितिलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समग्र सुरक्षा अवस्थाबारे समीक्षा भएको थियो । गृहमन्त्री बालकृष्ण खाँण,...

वातावरणीय र जलवायु परिवर्तनका प्रभावबारे गहिरो अनुसन्धान आवश्यक छ : मन्त्री भुसाल
-न्युजभित्तो

ललितपुर, २५ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घ, प्रदेश र स्थानीय तहसम्म भएका भौतिक पूर्वाधार विकासका कारण उत्पन्न वातावरणीय एवं जलवायु परिवर्तनसम्बन्धी प्रभावबारे अनुसन्धानलाई केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको छैटौँ वार्षिकोत्सवका अवसरमा...