राजनीति

प्रतिपक्षका विरोधका बीच प्रतिनिधिसभा बैठक सुरु
-न्युजभित्तो

काठमाडौँ, ७ असोज ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधका बीच प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरु ‘वेल’ घेर्न पुग्नुभएको थियो  । सभामुख सापकोटाले बैठक सुचारु गर्नका लागि विपक्षी...

माधव–झलनाथको पार्टी बनाउन कम मेहनत परेको छैन : प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी गठनमा आफूहरुको पनि मेहनत परेको बताएका छन् । बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा उनले सो पार्टीसँग सहकार्य बढाउन कार्यकर्तालाई निर्देशन दिए । ‘माधवजी, झलनाथजीको अर्को पार्टी बनेको छ...

एमसीसी यथास्थितिमा अनुमोदन गर्न सक्दैनौं : एकीकृत समाजवादी
-न्युजभित्तो

काठमाडौं,७ असोज । नेकपा एकीकृत समाजवादी पार्टीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने बताएको छ । केन्द्रीय कमिटीको बिहीबार सकिएको बैठकले एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नभएको ठहर गरेको छ । यसलाई राष्ट्रिय हित अनुकुल बनाएर...

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
-न्युजभित्तो

काठमाडौं,७ असोज । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय कमिटी बैठक असोज ८ गते ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो । केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी...

एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल
-न्युजभित्तो

काठमाडौं ७ असोज । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए । ‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुन्छ, महासचिव घोषणा हुन्छ’, ती नेताले...

कांग्रेस सभापतिका लागि काभ्रेमा दोब्बर बढी आकाङ्क्षी
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ७ असोज । नेपाली कांग्रेस बनेपा नगर सभापतिमा दुई जनाले एक साताअघिदेखि सार्वजनिकरूपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आउँदो शनिबार हुने नगर निर्वाचनमा दुई आकाङ्क्षी वर्तमान नगरसचिव महेश कर्माचार्य र पार्टी जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर...

काँग्रेस चितवनको सचिबमा ढकालको उम्मेदवारी
-न्युजभित्तो

चितवन, ६ असोज ।नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत चितवनको जिल्ला सचिबका लागि नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकालले आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु भएको छ । लामो समय देखि नेबिसंघको जिल्ला अधिबेशन हुन नसकीरहेको समयमा अहिल युवा पुस्ता वढि मात्रामा...

एकीकृत समाजवादीले भोलि महासचिव टुंगो लगाउने
-न्युजभित्तो

काठमाडौं,६ असोज । नेकपा एकीकृत समाजवादीले बिहीबार पार्टीको महासचिव टुंगो लगाउने भएको छ । अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पास गरेसँगै केन्द्रीय कमिटी बैठक अरु एजेण्डामा प्रवेश गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार भोलिको...

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बस्दै
-न्युजभित्तो

काठमाडौँ, ६ असोज । सत्तारुढ गठबन्धनका ५ राजनीतिक दलको बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ गठबन्धनको बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । उनका अनुसार बैठक बस्ने तय भएपनि सिंहदरबार वा...

मन्त्री नियुक्तिमा पार्टीभित्र छलफल नगरेको भन्दै पौडेल असन्तुष्ट
-न्युजभित्तो

काठमाडौं,६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । उनले पार्टीमा छलफलपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्नुपर्ने बताए । नेता पौडेलले मन्त्री नियुक्तिमा प्रधानमन्त्री...