राजनीति

कांग्रेसले सत्तारुढ गठबन्धनको सहमतिबेगर किन लियो आठ मन्त्रालय ?
-न्युजभित्तो

काठमाडौँ,२१ असोज । नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनको सहमतिबेगर आठ मन्त्रालय लिएपछि सत्ता साझेदार दलहरुबीच तीन महिनामै विश्वासको संकट चुलिएको छ । आगामी निर्वाचनसम्म गठवन्धन कायम राख्ने दाबी गर्दै आएका सत्ता साझेदार दलहरु पुरानो सहमति विपरित मन्त्रालय भागबण्डामा काँग्रेसले नयाँ...

एमाले सबै हिसाबले पतनको दिशामा छ : माधव नेपाल
-न्युजभित्तो

काठमाडौं,२१ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले नेकपा...

उस्तै परे आज मन्त्रिपरिषदले पूर्णता पाउँछ : प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,२१ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद विस्तार हुन सक्ने बताएका छन् । पचली टिभीको उदघाटन समारोहलाई आज सम्बोधन गर्दै प्रचण्डले भने– उस्तै परे आज शपथ ग्रहण हुन्छ होला, पूर्णता (मन्त्रिपरिषदले) पाउँछ । उनले सबै उत्पीडित...

सभापतिमा उम्मेदवारी दिन्छु : कांग्रेस नेता सिंह
-न्युजभित्तो

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । कांग्रेस नागार्जुन नगरसमितिले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी...

प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं,२० असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा नेपाल प्रहरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनमा खटिने विश्वास पनि व्यक्ति...

अधिकार कार्यान्वयन र जनअपेक्षा पूरा गर्न बजेट माग : मुख्यमन्त्री नेपाली
-न्युजभित्तो

गण्डकी, २० असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीय शासन व्यवस्थासँगै सङ्घबाट प्रदेशमा हस्तान्तरित अधिकारको कार्यान्वयन र जनअपेक्षा पूरा गर्न त्यसैअनुसारको बजेट व्यवस्थापन हुनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी...

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिँदै
-न्युजभित्तो

धनुषा, २० असोज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने हुनुभएको छ । आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ । गत बुधबार (असोज १३ गते) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री राउतले...

प्रधानन्यायाधीशले बोलाए न्यायाधीशहरुको पूर्ण बैठक
-न्युजभित्तो

काठमाडौं,१९ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक (फुलकोर्ट)बोलाएका छन् । प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेको समाचार आइरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठक दिउँसो १ बजेपछि बस्नेछ...

एकीकृत नेकपा समाजवादीले बोलायो स्थायी कमिटी बैठक
-न्युजभित्तो

काठमाडौं,१९ असोज । नेताहरुको कार्यविभाजन गर्न एकीकृत नेकपा समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । असोज २१ गते बिहीबार ११ बजे बस्नेगरी बैठक बोलाएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार केन्द्रीय नेताहरुको कार्यविभाजन बैठकको एजेण्डा रहेको छ ।...

कांग्रेस अधिवेशनमा पौडेल पक्षका जिल्ला सभापतिहरुको अग्रता (कहाँ कुन पक्ष)
-न्युजभित्तो

काठमाण्डौं, १९ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरुको परिणाम आउने क्रम जारी रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले अग्रता बढाएको छ । हालसम्म १० जिल्लाको अधिवेशन सम्पन्न भएका छन् । जसमध्ये ६ जिल्लामा पौडेल पक्षका नेता...