राजनीति
काठमाडौं,४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले सरकार र गठबन्धनले चुनाव सार्ने तयारी गरिरहेको भन्दै आपत्ति जनाएका छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै थापाले आपत्ति जनाएका छन्। उनले लेखेका छन्, “स्थानीयतहको पदावधि सकिनु भन्दा दुई महिना...
काठमाडौं,४ माघ। सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सुरु भएको छ । राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । बैठकमा यही माघ १२ गते हुन लागेको...
काठमाडौं,२ माघ । प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि राष्ट्रिय सभाको बैठक पनि अनिश्चित कालका लागि आजै स्थगित गरिएको सुचना संसद सचिवालयले जारी गरेको थियो । माघ ३ गते सोमबार १ बस्नेगरी बोलाइएको प्रतिनिधि...
काठमाडौं,२ माघ । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरत गौतमले आइतबार सूचना जारी गर्दै माघ ३ गते बोलाएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् । महासचिव गौतमले विशेष कारणबस बैठक...
काठमाडौं, १ माघ ।राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरहेको बताएकी छन् । माघी र माघे संक्रान्तिका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित...
काठमाडौं,१ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतीकका रूपमा उभिएको बताएका छन् । उनले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने पनि उल्लेख गरेका छन् । थारु...
कालिकोट,३० पुस । नेकपा एमाले कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । नवौं जिल्ला अधिवेशनको शुक्रबार अन्तिम मतगणनामा अनुसार निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले...
काठमाडौं, ३० पुस । निर्वाचन आयोगले स्थानीय तहको चुनाव गराउनका लागि सरकारले उपयुक्त निर्णय गर्नुपर्ने बताएको छ । आयोगले वैशाखमा स्थानीय तहको चुनाव गराउनका लागि १२० दिनको समय चाहिने भन्दै त्यसका लागि सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने बताएको छ । स्थानीय...
काठमाडौं, ३० पुस । शुक्रबार बसेको सर्वदलीय बैठकमा निर्वाचन आयोगले ७ बुँदे प्रस्ताव राखेको छ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा निर्वाचन आयोगले ७ बुँदे प्रस्ताव राखेको छ । बैठकमा आयोगले राष्ट्रियसभा सदस्यको १९ पदको निर्वाचन मिति...
काठमाडौँ ,३० पुस । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग आज शुक्रबार परामर्श गर्दैछ । सर्वदलीय बैठक आज बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा बस्न लागेको हो । आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको...









