राजनीति

एमालेको पोलिट्व्यूरो कमिटीको बैठक शुरु
-न्युजभित्तो

काठमाडौं,७ चैत्र ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पार्टीको पोलिट्ब्यूरो कमिटीको बैठक शुरु भएको छ । काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा केही समयअघि बैठक शुरु भएको हो । एमाले पोलिट्ब्युरोको प्रथम बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रारम्भ भएको हो ।...

सभापतिद्वारा १६ जनालाई कार्यसमिति सदस्यमा मनोनीत
-न्युजभित्तो

काठमाडौं,७ चैत्र।  सत्तारूढ दल नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बाँनियाले १६ जनालाई सदस्य मनोनीत गरेको छ । सभापति बाँनियाले पार्टीको विधान धारा १३ (६) को झ बमोजिम उनीहरूलाई सदस्य मनोनीत गरेका हुन् । उनले निमा लामा, कृष्णलाल भँडेल, सन्तबहादुर प्रजा,...

कांग्रेस प्रदेश समितिमा १६ जना मनोनीत
-न्युजभित्तो

काठमाडौं,६ चैत्र । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनयन गरेका हुन् । सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात...

तदर्थ समिति गठनको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा नेविसंघको प्रदर्शन
-न्युजभित्तो

काठमाडौं,६ चैत्र। नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले तदर्थ समिति गठन गर्न माग गर्दै केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेको छ । सबै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व हुने गरी विधान बमोजिम तदर्थ समिति गठन गर्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले...

काँग्रेसले चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउने
-न्युजभित्तो

काठमाडौँ,६ चैत। नेपाली काँग्रेसले चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउने भएको छ । सो पार्टीका प्रवक्ता डा।प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्र महिनाभित्रै लगाइसक्ने बताएका हुन् । आइतबार नेपाल प्रेस युनियन सल्यानले आयोजना गरेको पत्रकार...

कांग्रेसमा विधान मिच्न सुरु
-न्युजभित्तो

काठमाडौं, ६ चैत ।  नेपाली कांग्रेसले विधान मिच्न सुरु गरेको छ । उम्मेदवार छनोट गर्ने संसदीय समिति समयमा गठन नहुँदा विधानले दिएको समयसीमा लागु नहुने भएको हो । विधानको धारा ३३ मा रहेको ‘उम्मेदवारीबारे अन्य व्यवस्था’को (१) मा ‘कुनै पनि...

माओवादी आफ्नै बलमा पहिलो शक्ति हुन्छः अध्यक्ष दाहाल
-न्युजभित्तो

कास्की,६ चैत। नेपाल कम्युनिष्ट पार्टी९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताउनुभएको छ । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धनको वैशाखी टेकेर नभइ आफ्नै...

माओवादीबाट सांसद भएका विष्ट एमाले प्रवेश गर्ने
-न्युजभित्तो

सुर्खेत,६ चैत्र। कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्ट एमाले प्रवेश गर्ने भएका छन् । माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य भएका उनी आइतबार दिउँसो साढे १२ बजेबाट सुरू हुने एमालेको बृहत कार्यकर्ता भेलाबाट प्रवेश गर्न लागेका हुन् । एक नेताका अनुसार...

आगामी निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने निर्णय भएको छ : अध्यक्ष प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,६ चैत्र। सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गरिएकाले देशको परिवर्तन गर्नका लागि पार्टीका मुल नेतृत्व र संस्थापन पक्षसँग आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको बताएका छन् । आज एक...

एमाले निकट उद्योगीहरुको संस्था ‘नेपाल उद्योग संघ’ को केन्द्रीय अध्यक्षमा डा तिलचन्द्र भट्टराई
-न्युजभित्तो

चितवन, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट उद्योगीहरुको संस्था नेपाल उद्योग संघको अध्यक्षमा डा तिलचन्द्र भट्टराई चयन हुनु भएको छ । आज शनिबार चितवनको सौराहस्थित जङ्गल क्राउनमा भएको संघको दोश्रो साधारण सभा तथा अधिवेशनले सर्वसम्मतमा डा भट्टराईको...