राजनीति

छिमेकी प्रधानमन्त्रीको भ्रमणबारे सरकारले जनतालाई जानकारी गराउनु पर्दैन: रवि लामिछाने
-न्युजभित्तो

काठमाडौं, २५ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा आएकोबारे सरकारको धारणा माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै छिमिकी मुलुकको प्रधानमन्त्री आउँदा सरकारले किन औपचारिक कार्यक्रम नराखेकोरु भन्दै प्रश्न गरे । उनले भने,...

टालटुले तरिकाले अर्थतन्त्रको सुधार हुँदैनः प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौं, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्...

चुनाव जित्नका लागि विकासको आश्वासन देखाउने चलन छ : सांसद ज्ञवाली
-न्युजभित्तो

काठमाडौँ, २५ आश्विन। नेकपा (एमाले) का सांसद शोभा ज्ञवालीलाई चुनाव जित्ने बेलामा जनतासँग विकासका आश्वासन दिने पुरानो परिपाटी नै गलत भन्ने लाग्छ । ‘जनताले सांसद कानुन बनाउन जाने हुन चुनेर पठाउनुपर्छ’ भनेर सोच्ने नगरेको उनको अनुभव छ । “बुझ्नेलाई त...

अख्तियार पदाधिकारी नियुक्तिमा दलगत भागवण्डाले गर्दा जरामै समस्या छः गगन थापा
-न्युजभित्तो

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारमा नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण रहेको बताएका छन् । अख्तियार दुरुपायोग अनुसन्धान आयोग सम्बन्धी विधेयक माथिको छलफलका क्रममा समितिमा बोल्दै उनले अख्तियारमा नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण रहेको बताएका हुन् । थापाले...

जनकपुरमा ओलीको स्वागतमा विमानस्थलको धावनमार्गमा समर्थकको भीड
-न्युजभित्तो

जनकपुरधाम, २४ असोज । एमाले अध्यक्ष केपी ओलको स्वागतमा विमानस्थलको धावन मार्गसम्म ठूलो संख्यामा नेता तथा कार्यकर्ताको भीड लागेपछि विमानस्थलले सुरक्षा निकायलाई उजुरी गर्ने भएको छ । जनकपुरधाम विमानस्थलका प्रमुख भीम दत्त पन्तले विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश गरेको भन्दै...

एमालेको मधेश प्रदेश अधिवेशनको तयारी पूरा
-न्युजभित्तो

जनकपुरधाम, २३ असोज। धनुषाको जनकपुरधाममा बुधबारदेखि हुने नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनको तयारी पूरा भएको छ । प्रेस चौतारी धनुषाले आज बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष रामअवतार यादवले अधिवेशनको तयारी पूरा भएको जानकारी दिएका हुन्...

इजरायलमा नेपालीको अवस्थाबारे सरकारले टाइम टु टाइम जानकारी दिँदा राम्रो हुन्छ: नेता सिंह
-न्युजभित्तो

काठमाडौं,  २३ असोज। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हमासले आक्रमण गरेपछि इजरायलमा नेपालीको अवस्थाबारे जनतालाई छिटो(छिटो जानकारी दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै हमासले आक्रमण गरेपछि इजरायलमा नेपालीको अवस्थाबारे जनतालाई छिटो-छिटो जानकारी दिनुपर्ने बताएका...

र्गा प्रसाईंलाई अज्ञात समूहद्धारा कालोमोसो
-न्युजभित्तो

काठमाडौं,  २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्। काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्। प्रसाईंले उक्त होटलमा पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को विशेष बैठक आह्वान, साँझ सर्वदलीय बैठक पनि बस्ने
-न्युजभित्तो

काठमाडौँ, २२ असोज। इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायत विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाउनुभएको छ । आज अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा...

समाजवादको यात्राका लागि कम्युनिस्टहरू एक हुनुपर्छ: नेता खनाल
-न्युजभित्तो

बुटवल, २१ असोज । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा नयाँ ढङ्गको ध्रुवीकरणको आवश्यकता रहेको बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आज भैरहवामा भएको पत्रकार सम्मेलनमा बोल्दै खनालले नेपालमा नयाँ ढङ्गको ध्रुवीकरणको आवश्यकता रहेको...