राजनीति

स्वर्णलक्ष्मी सहकारी प्रकरणः रवि लामिछाने आज पुनरावेदनमा जाने
-न्युजभित्तो

काठमाडौं, ८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा आज पुनरावेदनमा जाने भएका छन् । उनी आज बिहान ११ बजे पाटन उच्च आदालतमा गएर पुनरावेदन दिने स्रोतले बतायो । स्वर्णलक्ष्मी सहकारीले ६९० बचतकर्ताको...

बाबुरामले सकेनन् भनेर चुप लागेर बस्नु मुर्खता होः भट्टराई
-न्युजभित्तो

काठमाडौं, ७ चैत । नेसपा (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले वैकल्पिक शक्ति निर्माण गरेर अघि बढ्नुपर्ने बताएका छन्। सुनसरीमा बिहीबार भएको कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘बाबुरामले सकेनन् भनेर मात्र चुप लागेर आलोचना गर्दै बस्नु मुर्खता हो, आउनुहोस् मिलेर जाऔं, वैकल्पिक...

चीनसँगका १४ नाका पुनःसञ्चालन गर्न सात वर्षअघि हस्ताक्षरः प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सिमानामा १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाका पुनः सञ्चालन गर्ने सम्बन्धमा सीमा व्यवस्थापनसम्बन्धी सम्झौताअन्तर्गत नेपाल–चीनबीच सन् २०१९ मै हस्ताक्षर भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त जोशीले गर्नुभएको प्रश्नको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्‍चालन हुँदैछः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्‍चालनका लागि सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरी कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको जवाफ दिँदै यात्रु सेवा शुल्कमा छुट, ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड...

यही वर्ष कम्तीमा ५ सय युवालाई स्टार्टअप ऋण सहायता दिन्छौं: प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दीगो आधार तयार...

सुहाङको जोड-भावी पुस्तालाई उत्कृष्ट शिक्षाका लागि ठोस योजना र लगानी आवश्यक
-न्युजभित्तो

काठमाडौं, ७ चैत । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले भावी पुस्तालाई उत्कृष्ट शिक्षा प्रदान गर्न सरकारको ठोस योजना र लगानी अपरिहार्य रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै इलामलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न, म सरकारसमक्ष इलाममा शैक्षिक पूर्वाधारको...

बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आह्वान
-न्युजभित्तो

काठमाडौँ, ७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अनुरोध गरेको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणको तयारीमा रहेको मन्त्रालयले सरोकार भएका सबैलाई सुझाव दिन आज एक सूचनामार्फत आह्वान गरेको हो...

संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
-न्युजभित्तो

काठमाडौँ, ७ चैत । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ । बिहीबारको प्रतिनिधिसभामा आकस्मिक र शून्य समयपछि प्रश्नोत्तर कार्यक्रम सुरु भएको हो । प्रतिनिधि सभामा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ । ...

प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
-न्युजभित्तो

काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुुभएका मल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा दुुई पक्षीयसम्बन्ध र हितका विषयमा छलफल भएको छ । उहाँहरुबीच जलवायु परिवर्तन,...

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
-न्युजभित्तो

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका...