अर्थ / बाणिज्य

सुनको मूल्य आज १२ सयले बढ्यो
-न्युजभित्तो

काठमाडौं, ३ माघ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो । योसँगै आजका लागि छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँ...

सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार कायम
-न्युजभित्तो

काठमाडौं, २ माघ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) घटेको सुनको भाउ आज बढेको हो। आजकालागि सुनको मूल्य प्रतितोला चार सय रूपैयाँले बढ्दा मंगलबार आठ सय रूपैयाँले घटेको महासंघकाले जानकारी...

चितवन महोत्सव अन्तर्गत नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल सुरु
-न्युजभित्तो

चितवन, १ माघ । चितवनको नारायणगढमा क्याम्पाचौर फुड फेस्बिटल सुरु भएको छ । १५ औं संस्करणको चितवन महोत्सव अन्तर्गत नै चितवन महोत्सव र नेवा पुचः नारायणगढको आयोजनामा फुड फेस्टिबल सुरु भएको हो । फुड फेस्टिबलको सोमबार साँझ भरतपुर महानगर प्रमुख...

सुनको मूल्य तोलामा १६०० रुपैयाँ बढ्यो
-न्युजभित्तो

काठमाडौँ, २८ पुस । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढेको हो । योसँगै आज सुन प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ ।...

शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार
-न्युजभित्तो

काठमाडौँ, २२ पुस । शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ । विभिन्न तीन सय...

तोलामा १५०० घट्यो सुन
-न्युजभित्तो

काठमाडौँ, २१ पुस । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १५०० रुपैयाँले घटेको हो । महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५२ हजार रुपैयाँ मूल्य तय गरेको छ...

एकैदिन तोलामा दुई हजार रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
-न्युजभित्तो

काठमाडौैँ, १९ पुस । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको बुधबार र बिहीबार दुई दिनमा १९ सय बढेको सुनको मूल्य आज एकैदिन दुई हजार रुपैयाँ बढेको हो। आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार पाँचसय रुपैयाँ निर्धारण भएको...

चार लाख कुखुरा पाल्दै आएको दाउन्ने एग्रो फार्म लिमिटेडले १० करोडको आईपिओ जारी गर्दै
-न्युजभित्तो

चितवन, १९ पुसः दाउन्ने एग्रो फार्म लिमिटेडले रु.१० करोडको सर्वसाधारणका लागि शेयर (आईपिओ) जारी गर्ने भएको छ । फार्मको स्थापनापछिको सातौं र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु.१० करोडको आईपिओ जारी गर्ने निर्णय गरेको हो । नवलपरासी (सुस्ता–त्रिवेणी पूर्व)...

सुनको मूल्य तोलामा एक हजारले गिरावट
-न्युजभित्तो

काठमाडौँ, १६ पुस । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ । आज सुन प्रतितोलामा रू एक हजारले घटेर रू एक लाख...

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० मा
-न्युजभित्तो

काठमाडौँ, १५ पुस । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको ७औँ साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशन यही पुस २० गते आयोजना हुने भएको छ । अधिवेशनको पूर्वसन्ध्यामा यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष कुमार कार्कीले अधिवेशन तथा साधारणसभाबारे जानकारी दिनुभयो । महासङ्घकाअनुसार...