अर्थ / बाणिज्य

प्रदेश र स्थानीय तहलाई रू पाँच खर्ब ८२ अर्ब विनियोजनः बजेट वक्तव्य
-न्युजभित्तो

काठमाडौँ, १५ जेठ । आगामी आर्थिक वर्ष २०८२ /८३ का लागि सङ्घ सरकारले प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत् रू पाँच खर्ब ८२ अर्ब ८३ पठाउने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत...

नेपालीलाई विदेशमा लगानी गर्न दिइने
-न्युजभित्तो

काठमाडौं, १५ जेठ । सरकारले नेपाली उद्योगहरुलाई विदेशमा लगानी गर्न दिने भएको छ । नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन् । ‘नेपालबाट विदेशमा बिक्री वा अर्धप्रशोधित सामग्री निर्यात...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
-न्युजभित्तो

काठमाडौँ, १४ जेठ । मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुन तोलामा रु एक हजार ६०० ले घटेको छ । सोही परिमाणको चाँदी रु १० ले बढेको छ । नेपाल सुनचाँदी...

कञ्चनपुरमा लक्ष्यअनुसार राजस्व सङ्कलन भएन
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), १३ जेठ । कञ्चनपुरमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुनसकेको छैन । कोरोना महामारीपछि शिथिल बनेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारका तर्फबाट सुधारका प्रयास भए पनि लक्ष्यअनुसार राजस्व सङ्कलन हुननसकेको हो । कञ्चनपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु ७४...

सुनको भाउ तोलामा १४ सय बढ्यो, आज कतिमा हुँदै छ कारेबार ?
-न्युजभित्तो

काठमाडौं, ११ जेठ । अघिल्लो दिन (जेठ ९ गते शुक्रबार) को तुलनामा आज (जेठ ११ गते आइतबार) सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९१...

उपरदाङगढी बन्यो चितवनको पर्यटकीय गन्तव्य, होमस्टे स्थानीयको आम्दानीको प्रमुख स्रोत
-न्युजभित्तो

चितवन, ९ जेठः जिल्लाको पहाडी क्षेत्रमा अवस्थित पुरानो सदरमुकाम उपरदाङगढी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । गर्मी छल्न र सूर्योदय हेर्न दैनिक त्यहाँ पर्यटक जाने गरेका छन् । इच्छाकामना गाउँपालिका–७ उपरदाङगढीमा ३५ परिवार छन् । ती मध्ये १०...

सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-न्युजभित्तो

काठमाडौं, ७ जेठ । स्थानीय बजारमा सुनको मूल्य एकैपटक पाँच हजार रुपैयाँ बढेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य एक लाख ८४ हजार...

कामना सेवा विकास बैंकद्वारा भरतपुरमा विद्यार्थीलाई पोशाक वितरण
-न्युजभित्तो

चितवन, ६ जेठ  । कामना सेवा विकास बैंक लिमिटेड, ज्योतिनगर शाखाले भरतपुर महानगरपालिका–२६ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, खद्रौलीका ४५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यो सहयोग प्रदान गरेको हो। बैंकका ज्योतिनगर...

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौँ, ६ जेठ । स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटीबढी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ...

वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), २ जेठ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवका १० महिनामा रु एक खर्ब ४० अर्ब ४२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ६४ दशमलव १३ प्रतिशत राजस्व सङ्कलन गरेको हो । कार्यालयका...