अर्थ / बाणिज्य

सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कतिमा कारोबार ?
-न्युजभित्तो

चितवन, ३२ असार । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ...

लागत मूल्य नजिक पाउन थाले किसानले अण्डाको मूल्य
-न्युजभित्तो

चितवन, १९ असार । गर्मी मौसमसँगै उत्पादन घटेपछि बढेको अण्डाको मूल्य लागत नजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले लागत नजिक मूल्य पाउन थालेपछि केही राहत महसुस गर्न थालेका छन् । अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि...

भोजाड–खगेरी सडक हुँदै सरर कालिकाः जनतालाई धूलो र हिलोको सास्तीबाट मुक्ति
-न्युजभित्तो

कालिका (चितवन) १९ असार। चितवनको कालिका नगरपालिका र भरतपुर महानगरपालिकालाई जोड्ने भोजाड–खगेरी सडकको जङ्गल खण्ड कालोपत्रे भएपछि स्थानीय बासिन्दालाई लामो समयदेखि भोग्दै आएको सास्तीबाट राहत मिलेको छ। यो सडक खण्डमा वर्षायाममा हिलो र हिउँदमा धूलोले दैनिक यात्रा नै जोखिमपूर्ण...

वीरगञ्ज भन्सारः भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), १७ असार । चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्यबराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८०...

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ११ असार । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ७३ अर्ब १८ करोड सङ्कलन गरेको छ । कार्यालयले चालु आवको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात...

सुनचाँदी बजारः सुन बढ्यो, चाँदी घट्यो
-न्युजभित्तो

काठमाडौँ, ८ असार । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा आज बजार खुल्दा सुन तोलामा रु ५०० ले बढेको छ भने र चाँदी रु १० ले घटेको छ । नेपाल...

वीरगञ्ज नाकाबाट ११ महिनामा भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ८ असार । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात...

तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, ३० जेठ । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ । नेपाल सुनचाँदी...

आज सुनको मूल्य तोलामा एक हजार ६०० ले बढ्यो
-न्युजभित्तो

काठमाडौँ, २९ जेठ । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले गिरावट आएको छ । नेपाल सुनचाँदी...

वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलः पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), २६ जेठ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ६४ अर्ब ५० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्नका...